हेटौँडा । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको उच्च अदालत वीरगञ्ज पर्साका मुख्यन्यायाधीशसहित सवार गाडी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका-६ जुरीखेलस्थित सडकबाट प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई करिब ५०-६० मिटर तल खोल्सामा खसेको हो। दुर्घटनामा परेर...
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा भएको ४१ वर्षीय आश्मान गोपालीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्नताको आशंकामा छ महिला र दुई पुरुष गरी आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिइनेहरूमा मकवानपुर कैलाश–९...