सुर्यप्रसाद शिलवाल बिमा समितिको अध्यक्ष नियुक्त

अखबार हब
२०७७ माघ १९, सोमबार २१:१४

काठमाडौं । बिमा समितिको अध्यक्षमा पूर्वसचिव सुर्यप्रसाद शिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद्को निर्णय शिलवाललाई समितिको अध्यक्ष नियुक्त दिइएको हो ।

समितिको अध्यक्ष पद पुस १४ गते देखि खाली थियो । अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा बिमा कम्पनीहरुका अध्यक्षको सपथग्रहणदेखि वित्तीय विवरण स्वीकृतिसम्मका काम रोकिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*