झडपमा मातृका यादव गम्भीर घाइते, अण्डोषमा लाग्यो चोट
काठमाडौं । प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेको छ ।
उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
जनकपुरको शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका हुन् ।