नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा न्यूनतम १०.०३ देखि अधिकतम ११.०३ प्रतिशत

अखबार हब
२०७८ माघ २९, शनिबार ०८:३३

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि फागुन १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.५३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :

यसमा तपाइको मत

Your email address will not be published.


*