जग्गाको कित्ताकाट फुकुवा
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए।
घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।