बागमती प्रदेशको बजेट (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती प्रदेश सरकारले कुल ६२ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्य चालु खर्च तर्फमा २६ अर्ब ६४ करोड र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ