धरान घटनाको विरोधमा राप्रपा भातृ संगठनको मसाल जुलुस(भिडियो)
काठमाडौं । धरान घटनाको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठनले काठमाडौंमा मसाज जुलुर निकालेको छ ।
माइतीघरबाट निस्किएको मसाल जुलुसले, बिजुलीबजार पुलमा पुगेर सकिएको हो ।
गाई मार्न पाईदैन्, यस्तो सरकार चाँहिदैन्, गणतन्त्र मूर्दावादलगायत नारासहित उनीहरुले प्रर्दशन गरेका हुन् ।
धरानमा गाई काटेर खाएको फोटो सामाजिक संजालमा पोष्ट भएपछि केही समुहले यसको विरोध गर्दै आएका छन् ।