रास्वपा केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो

अखबार हब
२०८१ आश्विन ६, आईतवार २१:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने हल्लासँगै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो लागेको छ।

घण्टीघरमा सञ्चारकर्मीको समेत बाक्लो उपस्थिति छ। राजधानी काठमाडौंमा उपलब्ध रास्वपाका अधिकांश केन्द्रीय नेता कार्यालयमा भेला छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*