यस्तो बन्यो प्रमोदसिं रानाभाटको टिम

अखबार हब
२०८१ पुष २८, आईतवार ०९:१८

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनबाट नयाँ कार्यासमिती निर्वाचित भएका छन् ।

सघको अध्यक्षमा प्रमोद सि रानाभाट निर्वाचन भएका छन् भने महासचिवमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष
प्रमोदसिं रानाभाट १०१४ (विजयी)
अनिल अग्रवाल ७६५

महासचिव
विकेशलाल श्रेष्ठ ७१३
प्रतिमा श्रेष्ठ १०१२ विजयी
कोषाध्यक्ष
श्रीकृष्ण कर्माचार्य (भाई) ८०१
तेजराज अधिकारी ९१७ (विजयी)

सहकोषाध्यक्ष

निलम वैद्य ९१६ (विजयी )
राधिका सामरी पाण्डे ७८१

वाणिज्यतर्फ
उपाध्यक्ष
राजु अधिकारी ५९९ (विजयी)
रामप्रसाद न्यौपाने ४८४
सचिव
कुलप्रसाद चौलागाई ६८४ (विजयी)
दिवस पराजुली ४११

सदस्यहरु (संख्या ४)
राजेन्द्र लामिछाने (राजेश) ५५० (विजयी)
रविन ढकाल ३३४
सन्तोष घिमिरे ६१६ (विजयी)
विष्णुप्रसाद दाहाल ५६० (विजयी)
बालकृष्ण बजगाई ६४६ (विजयी)
राजदेव बनियाँ ५०९
यज्ञबहादुर राय ३११
होमनाथ खनाल (रोशन) ३९४

उद्योगतर्फ
उपाध्यक्ष
दीपक उप्रेती २७२ (विजयी)
रवीन्द्रप्रसाद घिमिरे २४०

सदस्य (संख्या३)
कृष्णगोपाल महर्जन २८८ (विजयी)
कृष्णराज कोइराला २५३
जगदिश दाहाल २७३ (विजयी)
दीपक शिवाकोटी २४७
भुपेन्द्रप्रसाद अधिकारी ३०७ (विजयी)

महिला आरक्षणतर्फ
मेनका श्रेष्ठ २२५
सीतादेवी भेटवाल २९५ (विजयी)

एशोसियटतर्फ
उपाध्यक्ष
विष्णु खनाल ३३
उज्वल चौलागाई ४८ (विजयी)
सदस्य (संख्या २)
अंकिता सुमार्गी ५४ (विजयी)
नवराज खतिवडा ६४ (विजयी)
पुजन विडारी ३८

वस्तुगततर्फ
उपाध्यक्ष
प्रदीप अर्याल ११
काव्यमणि अधिकारी १५ (विजयी)

सचिव
राजाराम कार्की १३ (बराबर अंक)
नेत्रप्रसाद खतिवडा १३ (बराबर अंक)

सदस्य (संख्या १)
कृष्णप्रसाद अर्याल ११
गोविन्द चौलागाई ३
राजु नेपाल —
शम्भु पुडासैनी १२ (विजयी

यसमा तपाइको मत

Your email address will not be published.


*