ओखलढुंगाको चम्पादेवी बस दुर्घटना,एक घाईते

अखबार हब
२०७८ आश्विन १६, शनिबार ११:१६

ओखलढुंगा -ओखलढुंगा  जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् ।

बा३ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा उपचार भइरहेको छ  ।

सो बसमा २१ जना यात्रु रहेका थिए । अन्य यात्रु सकुशल छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*