हेटौंडाको पीप्लेमा व्याडमिन्टन प्रतियोगिता सुरु

अखबार हब
२०७८ आश्विन २१, बिहीबार १२:३६

मकवानपुर । हेटौंडा – ५ को आयोजनामा पीप्लेको बालज्योती माबिको कबर्ड हलमा व्यामिन्टर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यस्ता प्रतियोगिता दशैँको समयमा भन्दा पनि सधै गर्नुपर्ने बताए ।

उपमहानगरपालिका वडा नम्बर–५ कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले ब्याडमिन्टनले शरिर पनि फुर्तिलो हुने भएकाले यसमा धेरैको सहभागिता आवस्यक रहेको बताए । कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ, पीप्लेयुवा क्लबका अध्यक्ष सुविन घिमिरे, वडा सदस्यकहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*