हेटौंडामा आगलागी, क्षतिको बिवरण आउन बाँकी

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार २२:४५

हेटौंडा । हेटौडाको मेन रोडमा रहेको प्रकाश हार्डवेरको गोदाममा आगालागी भएको छ । बिहिबार बेलुका ९ बजे देखि लागेको आगो नियन्त्रणको प्रयास भैरहेको छ ।

यद्यपि यो समाचार पार्दा सम्म आगो नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणकालागि हेटौंडा उपमहानगरपालिकाको दमकल, जिल्ला प्रहरीको कार्यलको टोलिले प्रयास  गरि रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

आगालागीबाट के कति क्षति भएको एकिन जानकारी आउन समय लाग्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*