रामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित)

अखबार हब
२०७९ पुष ३०, शनिबार १६:१५

ओखलढुंगा । ओखलढुंगेली सर्जक तथा गायक रामचन्द्र बोगटीको नयाँ गित सार्वजनीक भएको छ । बोगटीको आफ्नै शब्द संगितमारामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित) मनपरेको मान्छे बोलको  लोक गित सार्वजनिक भएको हो । गितमा  चर्चित लोक गायक बद्री पंगेनी र सुनीता बुढा क्षेत्रीले आवाज दिएका छन् ।

चर्चित मोडल अन्जली अधिकारी र चर्चित निर्देशक तथा मोडल विमल अधिरीको अभिनय रहेको उक्त गितको छाँयाङ्क भने अवराज उप्रेतीले गरेका हुन् । मारुनी डिजिटल स्टुडीयो मा रेकर्ड गरीएको उक्त गितको कृष्ण विक(भान्जा)ले संगित संयोजन गरेका हुन् भने सुमन रानाले रेकर्डिक र कुमार रानाले मिक्सीङ गरेका हुन् ।

एड्भेन्चर ईन्टरटेन्टमेन्टको पोस्ट प्रोडक्सनमा तयार भएको गितको भिडीयो दृश्य सम्पादन नविन घर्ति मगरले गरेका हुन् भिडीयोको निर्देशन भने धु्रव हिमालीको रहेको छ ।

बागटीका नक्कले छातीमा,महामारीमा आमा,तिमी मेरो दिलमा छौ,कस्तो मान्छे. तिमीत जस्ता गितहरु बजारमा आईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*