कक्षा ८ को नतिजा प्रकाशन (नतिजा हेर्ने लिङ्कसहित)

अखबार हब
२०७९ चैत्र २९, बुधबार ११:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले यस वर्षको कक्षा ८ को नतिजा प्रकाशन गरेको छ ।

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाख प्रमुख गंगाधर रिमालले नतिजा आज बुधबार प्रकाशित गरेको र नतिजा उपमहानगरको बेभसाइट मार्फत हेर्न मिल्ने बताएका छन्। हेटौंडा उपमहानगरपालिका आधारभूत तह उत्तिर्ण परीक्षा समितिको मंगलबार बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

नतिजा हेर्न तलको लिङ्क थिच्नुहोस।

https://edu.hetaudamun.gov.np/16-004/mun-result

यसमा तपाइको मत

Your email address will not be published.


*