बकैयामा सर्वजनिक बिदा

अखबार हब
२०८० फाल्गुन १५, मंगलवार १२:५३

मकवानपुर । लदी पर्वको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाको कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु, विभिन्न संघ संस्थाहरुलाई बिदा दिएको हो ।
सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै लदी पर्वको अवसरमा आज सार्वजनकि बिदा दिएको जानकारी दिए ।

माझी समुदायको मुख्यपर्व लदी पर्व भएकाले पालिकाको बैठकले बिदा दिने निर्णय गरेको थियो । बकैया गाउँपालिकामा माझी समुदायको बसोबास भएकाले पर्वको अवसरमा विदा दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*