बिचार

यो संविधानको विकल्प खोजिनु हुँदैन् : अधिकारकर्मी पहाडी

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले यो संविधानको विकल्प खोजिन नहुने बताएका छन् । संविधान दिवसको अवसरमा कुरा गर्दै उनले भने ‘संविधान बन्न सहज थिएन । संविधान बनिसकेपछि लागु गर्न झनै सहज थिएन । ६२ ६३ को आन्दोलनको गजमा यो संविधान बनेको हो यसमा दुईमत छैन् ।...

संविधान दिवस विशेष : अहिलेका दलमा परिर्वतनको नेतृत्व गर्ने क्षमता देखिएन्, अधिकारकर्मी, पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्व सभामुख, वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गानाले, संविधान बनेको ८ वर्ष भएपनि, शान्ति प्रक्रियाका कतिपय काम पूरा नभएको प्रति असन्तुष्टि जनाएका छन् । संविधान दिवसको सन्र्दभमा कुरा गर्दै उनले जन आन्दोलनको उपलब्धी शान्ति प्रक्रिया समेत भएको भन्दै त्यसले पूर्णता नपाउनु दुखद भएको बताए । ‘युद्ध सकियो हिंसा सकियो...

गुट, पार्टी सत्ता, आमप्रतिस्पर्धा र आजको आवश्यकता

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणलागि राष्ट्रियताको रक्षा, विकास र समृद्विको नेतृत्व गर्नुपर्ने दलरूको जिम्मेवारी ठुला दलहरू कै हो । ठुला दलहरू आफै र आफूभित्रको अन्तरविरोधको व्यवस्थापन गर्नु त कता हो, अन्तरविरोधबाट निर्माण भएका गुटउपगुट, र गुटउपगुटको व्यवस्थापन गर्न नसक्दा आन्तरिक किचलो, पार्टी विभाजन र निर्वाचनमा घात र अन्तरघातको शिकार भएका...

नेपाल र नेपालीको भविष्यको निमित्त राज संस्था आवश्यक

नेपाल र नेपालीको भविष्यको लागि संबैधानीक राज संस्था अति आवश्यक छ । हामी नेपालीलाई नाम र पहिचान दिलाउने संस्था भनेको नै राज संस्था हो । हामीलाई यो नाम र पहिचान दिलाउनको लागि त्यो संस्थाले खेलेको भुमिकालाई सदैब नेपाली जनताले सम्मान गर्न सक्नु पर्दछ । हाम्रो खातिर नै त्यो सस्थाले...

यसकारण, कमल थापाले राजनीति छाडेनन्

मकवानपुर । कुनै समय नेपाली राजनीतिको ‘मुसो’ भनेर चिनिने नाम हो, कमल थापा । विशेषतः जनआन्दोलनपछि राजतन्त्रसहितको प्रजातन्त्र स्थापित हुनुपर्ने एजेण्डा लिएर राजनीतिमा सक्रिय थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षमा पराजित भएपछि राजतन्त्रको सवाल उठान गर्न छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरे । त्यसयता थापा निरन्तर पूर्वराजा ज्ञानेन्द्रबारे...

मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...

हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ

हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...

मकवानपुरगढीमा जस्ले काँग्रेस बनाए, उनै अधिकारीलाई लगाइयो पाखा

मकवानपुर । मकवानपुरगढीमा गोपी अधिकारी भनेपछि नचिन्ने वृद्धवृद्धादेखि युवा पुस्ता कमै होलान् । फागुन २०१७ मा बुढीचौरमा जन्मिएका अधिकारी मकवानपुरगढीको नेपाली कांग्रेसका संस्थापक नेता हुन् । कुनैबला कमल थापाको रजगज चल्दापनि अधिकारी मकवानपुरगढीमा कांग्रेस पार्टी निर्माणका लागि लागिरहन्थे । माओवादी सशस्त्र द्वन्द्वको अवस्थामा गाउँमा कांग्रेस भन्न डराउने परिस्थिति हुँदा...