अर्थ समाचार
हेटौँडा उपमहानगरपालिकाको बजेट खर्च सुस्त, पुँजीगत खर्च झन् न्यून
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनामा ३३.६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो । संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र खर्च भएको छ...
कुलेखानीको मत्स्य विकास केन्द्रद्वारा तीन लाखभन्दा बढी राजस्व संकलन
हेटौंडा । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनामा तीन लाख भन्दा बढी राजस्व संकलन गरेको छ। केन्द्रले चालु आर्थिक बर्षको फागुण महिना सम्ममा तीन लाख ३८ हजार २ सय २१ रुपौयाँ राजस्व संकलन गरेको हो । कुल एक हजार चार सय ३२ किलो विभिन्न जातको...
हेटौंडाको मेलामा लफडा: आयोजकले दर्शक गल्हत्याउँदा रमिते बन्यो प्रहरी प्रशासन
हेटौंडा । हेटौंडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा लफडा भएको छ । बुधबार हेटौंडाको टिसिएन चौरमा मेला हेर्न आएका दर्शकसँग मेला सञ्चालनको जिम्मा लिएको औद्योगिक शान्ति नेपालले टिकट बिक्रीमा लुट मच्याएको बिषयमा लफडा भएको हो । राष्ट्रिय स्तरका कलाकार आउने भन्दै मेलामा मेलामा दुइथरी टिकट निर्वाध रुपमा...
हेटौंडामा हुनलागेको व्यापार महोत्सवको तयारी पूरा, पहिलो दिन प्रवेश नि:शुल्क
हेटौंडा । भोलिबाट सञ्चालन हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसायी संघ मकवानपुरले महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो। निर्माण व्यवसायी सघ मकवानपुरले १० वर्षपछि पुनः आयोजना गर्न लागेको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश...
हेटौंडामा व्यापार महोत्सव गर्दै निर्माण व्यवसायी संघ
हेटौंडा । हेटौंडामा दाेस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा हेटौंडामा दाेस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको हो । मंगलबार निर्माण व्यवसायी संघ मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरि आगामी फागुण ६ देखि १८ गते सम्म...
द्रुतमार्गमा काम सुस्त, ७ बर्षको निर्माण प्रगति साढे ३७ प्रतिशत
हेटौंडा । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा लिएको ७ वर्ष भयो । अहिलेसम्म निर्माण प्रगति ३७.६० प्रतिशत छ । कुल ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र काम भइरहेको छ । ललितपुरको खोकना खण्डको ६.५ किमिमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन । निर्माणाधीन द्रुतमार्गको निरीक्षण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार...
यस्तो बन्यो प्रमोदसिं रानाभाटको टिम
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनबाट नयाँ कार्यासमिती निर्वाचित भएका छन् । सघको अध्यक्षमा प्रमोद सि रानाभाट निर्वाचन भएका छन् भने महासचिवमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन् । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष प्रमोदसिं रानाभाट १०१४ (विजयी) अनिल अग्रवाल ७६५ महासचिव विकेशलाल श्रेष्ठ ७१३ प्रतिमा श्रेष्ठ...
मउवा संघ निर्वाचन : यस्तो छ अग्रवाल प्यानलको घोषणापत्र
हेटौंडा । आसन्न मकवानपुर उद्योग वाणिजय संघको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी अनिल अग्रवालले आफ्नो प्यानलको घोषणापत्र सार्वजनिक गरेका छन् । सोमबार साँझ व्यबसायिहरुको भेलामा उनले आफ्नो सिङ्गो प्यानलसहितको घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले संघको मूलभूत उद्देश्य र भूमिकामा व्यवसायीको हकहितको संरक्षण गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, संघको संस्थागत...
मउवा संघ निर्वाचन : यस्तो बन्यो अनिल अग्रवालको प्यानल !
हेटौंडा । आसन्न मकवानपुर उद्योग वाणिजय संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रत्यासी अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गरेका छन् । सोमबार साँझ व्यबसायिहरुको भेलामा उनले आफ्नो प्रतिबद्धतासँगै सिङ्गो टिम घोषणा गरेका हुन् । अग्रवाल मकवानपुर उद्योग वाणिज्य संघको हालका बरिष्ठ उपाध्यक्षसमेत हुन् । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी...
हेटौंडा बचतको कारोबार ६८ करोड ९६ लाख
हेटौंडा । हेटौंडा बचत बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा भएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मुख्यकार्यालय रहेको सहकारीको २५ औं वार्षिक साधारण सभा भएको हो । आर्थिक बर्ष ०८०/८१ को वित्तीय स्थिती विवरण अनुसार ६८ करोड ८३ लाख ९६ हजार १०८ रुपैयाँ बराबरको...