अर्थ समाचार
झ्याम्बल कृषि फर्मलाई बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार
हेटौँडा । काभ्रेपलाञ्चोक जिल्लाको झ्याम्बल कृषि फर्म उद्योगले बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ । दशौं राष्ट्रिय उद्योग दिवसका अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको नवप्रवद्र्धन उद्यमी सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त उद्योगकी सञ्चालक कमला लामालाई नगद १...
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा रू पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र रू ५२ अर्ब ६७ करोड...
मकवानपुरका उत्कृष्ट करदातालाई सम्मान
हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा रहेको १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका अवसरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जेभी,...
बागमती प्रदेशको बजेट खर्च न्यून, चार महिनामा आठ प्रतिशतभन्दा कम
हेटौँडा । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको छ । प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको चार महिनामा कमजोर देखिएको हो । गत आवको साउनदेखि कात्तिक मसान्तसम्ममा विनियोजित बजेटको चालु र...
अलपत्र पर्यो बागमती सरकारको कृषिमा लगानी
हेटौँडा । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको...
हेटौंडा सिमेन्टसहित रुग्ण आठ संस्थान निजीलाई सुम्पिने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका विभिन्न आठ संस्थानलाई निजीकरण गर्ने भएको छ । निजीकरण समितिको सोमबार बसेको बैठकले ती संस्थानलाई निजीकरण वर्गीकरणका निम्ति मन्त्रीपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी,...
मकवानपुरको चुच्चेखोलामा मात्र पाईने खुवा भिमफेदीको रानीखोलामा
हेटौंडा । मकवानपुरको चुच्चेखोलामा मात्र पाईने दुधको परिकार खुवा अब मकवानपुरको भिमफेदी गाँउपालिकाको रानीखोलामा पनि पाईने भएको छ । भिमफेदी गाँउपालीकाको आर्थिक सहयोगमा स्थानिय विशाल घिमिरेले भिमफेदीमै एस के डेरी उधोगको नामा खुवा,पेडा र चक्लेट उल्पादन र बिक्रि वितरण सुरुगर्नु भएको हो । दैनिक हजारौ साना सवारी गुड्ने छोटो...
टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक
हेटौंडा । टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले बिहिबार उक्त मोडलहरु सार्वजनिक गरेको हो । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स को आधिकारिक बिक्रेता हेटोंडा अटोमार्टमा टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) सार्वजनिक गरिएको हो । नयाँ...
नमूना प्रगतिको कारोबार ४२ करोड ४ लाख
हेटौंडा । हेटौंडा २ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०/०८१ मा ४२ करोड...
अब सरकारी कार्यालयमा ‘टीएमएस’ नचल्ने
काठमाडौं । अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य...