अर्थ समाचार

जापनिज येन २४ वर्षयताकै सस्तो

काठमाडौं । जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी...

हेटौंडा अटोमार्टको शुभकामना आदन प्रदानसहित मोटरसाइकल र्याली

मकवानपुर । टिभिएस मोटरसाइकल बिक्रेता हेटौडा अटो मार्टले नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली, छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहक तथा स्थानीय बासिन्दालाई शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्याली सम्पन्न गरेको छ । बुधबार साँझ भएको र्याली अटो मार्टको सोरूम रानी दरबार देखि हेटौंडा बसपार्क हुँदै राप्ती रोड, बुद्ध चोक, चौकीटोल, नगरपालिका...

झण्डै ५३ अर्ब ऋण लिन सरकारले विश्व बैंकसँग गर्‍यो सम्झौता

काठमाडौँ । सरकारले ५२ अर्ब ७० करोड रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर) ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ । डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि सो ऋण सम्झौता भएको हो । क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि आयोजनाका...

हेटौंडामा टिभिएसको ग्राण्ड एक्स चेन्ज मेला

मकवानपुर । हेटौंडामा टिभिएसको ग्राण्ड एक्स चेन्ज मेला लाग्ने भएको छ । यहि भदौ २९ देखि असोज ३ गतेसम्म हेटौंडा–४ स्थित रानीदरबार अगाडि नयाँ बन्दै गरेको टिभिएसको स्वरुमको आँगनमा टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा कार्यक्रम हुन लागेको हो । ग्राहकले कुनै पनि कम्पनीको...

सहकारी सञ्चालकलाई सुरक्षा दिन गृह मन्त्रालयलाई पत्राचार

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । १२ भदौमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र...

हेटौँडा बचतले गर्यो वित्तीय विवरण सार्वजनिक

मकवानपुर । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देश बमोजिम हेटौंडा– ७ कमाने स्थित हेटौंडा बचतले विहीबार साउन मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार सहकारीको शेयर पुँजी ४ करोड ४८ हजार ७...

बचत फिर्ता नगर्ने हेटौंडाको जनचेतना स्वाबलम्बन सहकारीका सञ्चालक पक्राउ

मकवानपुर। बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगर्ने सहकारी सहकारी बचतकर्ताकै उजुरीपछि पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय...

आफ्नो स्थापना दिवसको अवसरमा महिला एकताले गर्यो जनप्रतिनिधिलाई सम्मान

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं –२ स्थित महिला एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस मनाएको छ । शुक्रवार भीमफेदी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्दै सहकारीले आफ्नो २४ औँ स्थापना दिवस मनाएको हो । सहकारीले भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा, उपाध्यक्ष सञ्जीव श्रेष्ठ, भीमफेदी–...

डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा

मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा सञ्चालित दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगबाट सफलतापूर्वक परिक्षण उत्पादन गरिएको छ । साथै उद्योगमा...

अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’

काठमाडौँ । अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ । समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५०भन्दा बढी क्लिप रिकभर भएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते...