अर्थ समाचार
मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर...
मकवानपुरगढीमा कर छली गरेर नदीजन्य पदार्थ निकासी भइरहेको खुलासा
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा सामरी खोला दोहन भएको घटना एक महिना अगाडिको हो । असारदेखि खोला खन्न नपाउने भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको मकवानपुरगढीमा जेठ अन्तिममा करिब आधा दर्जन एक्साभेटर खोलामा हुलेर हतारहतार नदीजन्य पदार्थ उत्खनन् भएको थियो ।...
मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...
हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ
हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...
बागमती प्रदेशका खानेपानी डिभिजन कार्यालयहरुमा अनियमितताको चाङ
हेटौंडा । बागमती प्रदेशका खानेपानी डिभिजन कार्यालयहरुमा अनियमितताको चाङ देखिन थालेको छ । धेरै वटा कार्यालयका अनियमितता मध्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा डेढ करोडको पाइपनै गाएब भएको छ । यसै कार्यालयबाट ४ करोड ७० लाखको फिटिङ्स सामाग्री कहाँ प्रयोग भयो रेकर्डनै भेटिएको छैन । महालेखा परिक्षकको...
मधेसमा ५० प्रतिशत मात्र खर्च
धनुषा । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले रु ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये रु १७ अर्ब ७६ करोड ३६ लाख ७५...
कैलाश गाउँपालिकाको ५१ करोड १५ लाख बजेट सर्वसम्मत पारित
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको दशौं गाउँसभाले बुधबार ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको...
स्वीस बैंकमा नेपालीको बचत ३९ अर्ब रुपैयाँ
काठमाडौँ । स्रोत नखुलेको, शंकास्पद वा कालोधन निक्षेपका रुपमा राख्ने बैंकको रुपमा चिनिएको स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ बचत रकम रहेको पाइएको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्याङ्क(३९ अर्ब १६ करोड रुपैयाँ) रहेको देखाएको हो ।...
बागमती सरकारको बजेट बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धीको प्रस्तावलाई...
विदेशबाट फर्किएका युवाहरूको सक्रियतामा हेटौंडामा कृषि मार्ट
मकवानपुर । रोजगारीको शिलसिलामा विदेशमा बसेर आफ्नो पसिना बगाउंदै सिप सिकेका युवाहरूको समुहले हेटौंडामा कृषि मार्ट सञ्चालनमा ल्याउने भएका छन् । वैदेशिक रोजाईको क्रममा खाडि मुलुकमा जीवनको उर्जाशील समयको लगानी गरेका २५ जना युवाहरूले स्वदेशमा फर्केर कृषिमा योगदान पुर्याउने उद्देश्यका साथ हेटौंडा ५ स्थित पिप्लेमा माईग्रेन्ट कृषि मार्ट संचालनमा...