अर्थ समाचार

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको हो । अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३...

बजेट २०७९/८०ः धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

काठमाडौं । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन...

चैतमा निर्माण सामग्रीमा २५ प्रतिशत मूल्यवृद्धि, अरुमा कति बढ्यो महँगी ?

काठमाडौं । गत चैत महिनामा मूल्यवृद्धि दर थप बढेको देखिएको छ । चैत महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ, फागुनमा यस्तो वृद्धिदर ७.१४ प्रतिशत थियो । २०७७ चैत महिनामा यस्तो मूल्यवृद्धि दर ३.१० प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चैत महिनामा निर्माण...

आईडीएको १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब...

देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्रि शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ । ‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त...

४४ अंकले घट्यो सेयर बजार

काठमाडौं । नेप्से परिसूचक सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ । सोमबार बजार ४४ दशमलव ६५ ले घटेर २४ सय १९ दशमलव ७१ अङ्कले गिरावट आएको हो । नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६...

हेटौंडा सिमेण्टको महाप्रबन्धकमा पाण्डे नियुक्त

मकवानपुर । सरकारले हेटौंडा सिमेण्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा तीन जनाको नाम सिफारिस भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले नाम सिफारिस गरेको थियो।...

सहकारी बैंक हेटौंडाको सहकारीको वर्तमान अवस्थाका बारेमा गोष्ठी

मकवानपुर । राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा एक दिवशीय लद्यु गोष्ठी कार्यक्रम भएको छ । सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान विषयमा सोमबार हटौंडामा लद्यु गोष्ठी कार्यक्रमको आयोजना भएको हो । राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक नारायाण प्रसाद देवकोटाको अध्यक्षतामा भएको...

हेटौंडामा मनाइयो ६५ औं राष्ट्रिय सहकारी दिवस

मकवानपुर । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुलनाराका साथ हेटौंडामा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । राष्ट्रिय सहकारी दिवस, मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा सहकारी दिवस मनाइएको हो । सहकारी दिवसको अवसरमा आईतबार होटौंडाको भुटनदेवी माविको चौरबाट र्‍याली सुरुगरी रोयल पार्टी प्यालेसमा गई सम्मान, पुरस्कार...