अर्थ समाचार
वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई हेटौंडामा स्वागत
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई शनिबार हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी टोलीलाई हेटौंडामा स्वागत गरिएको हो । वीरगंज उवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताको नेतृत्वमा टोली हेटौंडा आएको थियो । टोलीमा वीरगंज उवासंघका निवर्तमान...
२३ अंकले घट्यो नेप्से
काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार...
मकवानपुरका निर्माण व्यवसायी आन्दोलित, प्रजिअमार्फत् प्रधानमन्त्रीलाई बुझाए ९ बुँदे ज्ञापनपत्र
मकवानपुर । निर्माण समाग्रीमा अत्याधिक मुल्य वृद्धि भएको भन्दै मकवानपुरका निर्माण व्यवसायी आन्दोलित भएका छन् । निर्माण समाग्रीमा अप्रत्यासित रुपमा देशभर मुल्य वृद्धि भएका कारण विकास निर्माणको काम ठप्प हुने अवस्था रहेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधन र वीमा...
कुन जीवन बीमा कम्पनीले कति बढाउनुपर्छ चुक्ता पूँजी ?
काठमाडौं । बीमा समितिले बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिको नयाँ निर्णयअनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नुपर्नेछ । अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन...
६५ औं सहकारी दिवस भव्यरुपमा मनाइने
मकवानपुर । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाइने भएको छ । बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक...
सेयर बजार दोहोरो अंकले वृद्धि
काठमाडौँ । नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशलमव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अङ्कमा पुगेको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ । नेप्सेमा ५३...
आठ महिनामा ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । उक्त मूल्यमा ४२ लाख ५९...
हेटौंडामा रुपन्देही व्यवसायीको स्वागत
मकवानपुर । हेटौंडाका व्यवसायीहरुले रुपन्देही जिल्लाका व्यवसायीलाई आइतबार एक कार्यक्रमबीच स्वागत गरेका छन् । रुपन्देही जिल्लामा क्रियाशिल देवदह व्यापार संघको औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमणमा आएका १५ व्यवसायीहरुको टोलीलाई नेपाल चेम्बर अफ कमर्स मकवानपुले स्वागत गरेका हो । कार्यक्रममा देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङले आफ्नो कार्यकालको अन्तिम समयमा...
सात बुँदे प्रतिबद्धता घोषणासँगै सकियो सहकारीहरुको दुई दिने गोष्ठी
मकवानपुर । सहकारी संस्थामा देखिएका समस्या, समाधान र अवसर बिषयको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सात बुँदे प्रतिबद्धता पत्र घोषणा गर्दै सहकारीमा देखिएको समस्या,सामाधान र अवसर विषयको कार्यशाला गोष्ठी सम्पन्न भएको हो । हेटौंडामा सोमबार र मंगलबार सम्पन्न गोष्ठीले वर्तमान अवस्थामा सहकारीमा आएको समस्याहरुको समाधान गर्न र...
चर्कियो महँगी, माघ महिनामा ५.९७ प्रतिशत मूल्य वृद्धि
काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...