अर्थ समाचार
नेप्से परिसूचक झिनो अंकले बढ्यो
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । नेप्से परिसूचक २ दशमलव १४...
सुन आयातमा आधा कटौती, दैनिक कोटा १० किलो मात्रै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे । रेमिट्यान्स घट्ने र आयात...
दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुनको मूल्य
काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले उकालो लागेको हो । यससँगै, हिजो शुक्रबारसम्ममा छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।...
करिब ६४ अंकले ओरालो लागेको शेयर बजारमा ६ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?
काठमाडौं । साताको चौथो दिन (बुधबार) शेयर बजारमा भारी अंकको गिरावट भएको छ । कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक करिब ६४ अंकले घटेको हो । आज नेप्से ६३.९८ अंकले ओरालो लाग्दै २५४६.६० को बिन्दुमा पुगेको हो । नेप्से आज जम्मा ६ कम्पनीको शेयरमूल्य मात्र बढेको छ...
यस्तो बन्दैछ आगामी वर्ष २०७९/८० को बजेट ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । यसका लागि सरोकारवाला सरकारी संयन्त्रले काम थालेका छन् । यसै सन्दर्भमा बजेट निर्माणको प्रक्रियामा रहेका सरकारी निकायका लागि राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन र ढाँचा पठाएको छ । उक्त मार्गदर्शन अनुसार सरकारी...
आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७५ पैसा र विक्रीदर १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ...
‘सुजुकी सेलेरियो–२०२२’ हेटौंडामा, कति पर्छ मूल्य ?
मकवानपुर । हेटौंडाका लागि सुजुकीको आधिकारिक बिक्रेता गार्खाली ट्रेड एण्ड सप्लायर्सले सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । हेटौंडा–४ रजतपथमा रहेको गोर्खाली ट्रेड एण्ड सप्लायर्सले आज सुजुकीको ‘सुजुकी सेलेरियो–२०२२’ सार्वजनिक गरेको हो । सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने...
७ महिनामा वीरगञ्ज महानगरको आन्तरिक आय ३५ करोड
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को माघ महिनामा झण्डै ४ करोड राजश्व संकलन गरेको छ । माघ १ गतेदेखि २९ गतेसम्म ३ करोड ९० लाख ९६ हजार २४० रुपैयाँ ३० पैसा राजश्व संकलन गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । राजश्व शाखाका अनुसार माघ महिनामा प्रशासनिक दण्ड...
राष्ट्र उत्थान लघुवित्तको आईपीओमा साढे २० लाख बढीको आवेदन, आइतबारसम्म भर्न पाइने
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) शुक्रबार साँझसम्ममा २० लाखभन्दा बढी आवेदन परेको छ । शुक्रबार साँझ साढे ५ बजेसम्म २० लाख ६७ हजार ४ सय ४३ जना आवेदकबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपियाँ बराबरको २ करोड ४१ लाख ६८ हजार...
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त
काठमाडौं । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र...