अर्थ समाचार

हाइपर र क्रिप्टोबारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने

काठमाडौं । हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालयसहित अन्य ७ निकायका उच्च अधिकारी सहभागी छन् । प्रहरीमा यस्तो...

नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा न्यूनतम १०.०३ देखि अधिकतम ११.०३ प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि फागुन १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.५३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत...

बिहीबार पनि सेयरमा दोहोरो अंकको गिरावट

मकवानपुर । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ । यसै क्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९...

६ महिनामा ८ खर्ब ८० अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले...

राष्ट्र बैंकको प्रतिवेदनः ६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि, घ्यू–तेल अचाक्ली महंगिए (प्रतिवेदनसहित)

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५.६५ प्रतिशत पुगेको हो । गत वर्षको सोही समयमा ३.५६ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । गत आ।वको तुलानामा २.०९ प्रतिशतले मूल्य वृद्धि बढेको हो । सबैभन्दा धेरै खाने...

नेप्से २२.५४ अंकले ओरालो लाग्यो, कारोबार तीन अर्बमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ। आज पुँजी बजार मापन परिसूच नेप्से २२.५४ अंकले घटेर २८२३.४७ बिन्दुमा झरेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १६.३० अंकले घटेको थियो। आज समग्र नेप्से ०.७८ प्रतिशतले ओरालो लागेको हो। अघिल्ला कारोबार दिनमा...

राष्ट्र उत्थान लघुवित्तले साधारण सेयर निष्कासन गर्ने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँँ अंकित मूल्यमा आठ करोड ५० लाख रुपियाँ बराबरको आठ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको जनाएको छ । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कुल निष्काशनको पाँच...

आईपीओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा...

व्यवसायीले आफूखुसी बढाए खाने तेलको मूल्य

काठमाडौं । व्यवसायीहरुले आफूखुसी सबै प्रकारका खाने तेलको मूल्य बढाएका छन् । उनीहरुले दुई साताको अवधिमा तोरी, भटमास र सूर्यमुखी गरी तीनै प्रकारका तेलको मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्य लिटरमा १० रुपैयाँले बढेको छ भने तोरीको तेलको मूल्य लिटरमा दुईदेखि...

नेपालमा रासायिनक मल कारखाना खोल्न तीन विदेशी कम्पनीको प्रस्ताव

काठमाडौं । नेपालमै रासायिनक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेश गरेको लगानी बोर्डले जनाएको छ । सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको लगानी बोर्डका...