अर्थ समाचार

सामाज सेवामा गुहेश्वरी फाईनान्स

मकवानपुर । गुहेश्वरी मर्चेन्ट बैकीङ्ग एण्ड फाईनान्स लिमिटेड हेटौंडा शाखाले विद्याथीलाई न्यानो कपडा वितरण गरेको छ । फाईनान्सले मकवानपुरगढी गाउँपालिका–८ मा रहेको बाल जागृति आधारभुत विद्यालयमा अध्ययनरत् १२५ जना विद्यार्थीका लागी न्यानो कपडा (स्वेटर) वितरण गरेको हो । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको...

सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ २ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै युरोपियन यूरो...

नेप्सेमा १४ अंकको गिरावट, ८ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहीबार १४ अंकले घटेको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेको हो । २८ सय ९८ अंकबाट सुरु भएको नेप्से सूचक बढेर २९ सय २२ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर घट्दै २८ सय ७६...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार...

कार्गो भाडा महंगो हुँदा हस्तकलाको निर्यात खस्कियो

काठमाडौं । कोरोना महामारीका कारण निकै खस्किएको हस्तकलाको व्यापार झन पछिल्लो समय खस्किँदै गएको छ । सामान्य अवस्थामा वार्षिक १२ अर्बसम्म निर्यात हुँदै आएकोमा कोरोनाका कारण ६ अर्बमा सीमित भएको छ । कोरोना महामारीले समय–समयमा लागू भएको लकडाउन र निषेधाज्ञाका कारण निर्यातमा निकै धक्का पुगेको थियो । साथै, विश्वका...

हाइपर नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न ‘टास्कफोर्स’ बन्ने

काठमाडौं । हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न आजैबाट काम सुरु गर्न टास्कफोर्स गठनको प्रस्ताव गरेका हुन् । सोमबार...

लघुवित्तहरुले शेयरधनीहरुलाई दिने लाभांशदर बढाए

काठमाडौं । यस वर्ष लघुवित्त कम्पनीहरुले शेयरधनीहरुलाई दिने लाभांशदर बढाएका छन् । लघुवित्त कम्पनीहरुले घोषणा गरेको लाभांश हेर्दा अधिकाँश लघुवित्त कम्पनीको लाभांश दर बढेको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको कमाइबाट ३३ लघुवित्तले औषतमा २५.१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आर्थिक वर्षमा यी ३३...

१४.४८ अङ्कले घट्यो नेप्से परिसूचक, ५ अर्ब १५ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १४.४८ अङ्कले घटेर २ हजार ८७१.०५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ४१...

रोकिएको आईपीओ निष्काशन प्रक्रिया शुरु, कुन कम्पनीको कहिले आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएर पछि सरकारले तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट...

साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य थप ४०० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपियाँले घटेको थियो । आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपियाँले...