अर्थ समाचार
पाञ्चायन बचतको साधारणसभा सम्पन्न, ४ लाख १७ हजार बढी नाफा
मकवानपुर । पाञ्चायन बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा–५ मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा आज सम्पन्न भएको हो । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै संस्थाले समूहगत रुपमा ४ दिन लगाएर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो...
तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ। महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ ।...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन तोलामा दुई सय रुपैयाँले सस्तो भएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ...
नेप्से परिसूचक २६ सय नजिक, ३० कम्पनीको शेयर मूल्यमा ‘सर्किट’
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२...
साताको अन्तिम दिनको कारोबारमा १२ अंकले बढ्यो सेयर बजार
काठमाडौँ । साताको अन्तिम दिनको कारोबारमा सेयर बजार परिसूचक १२ अंकले बढेको छ । आज नेप्से परिसूचक १२.५३ अंकले बढेर परिसूचक २५२०.२३ पुगेर कारोबार बन्द भएको हो । साताको पहिलो कारोबारको दिन सोमबार १७ अंकले घटेको सेयर बजार मंगलबारदेखि भने उकालो लागेको थियो। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानीय सरकारको...
जाडो बढेसँगै ह्वात्तै बढ्यो विद्युत माग, औसतमा करिब ३ सय मेगावाटको वृद्धि
काठमाडौं। विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने...
घरजग्गा व्यवसायमा मन्दी लागेपछि ३५ अर्ब बोकेर चीनीया कम्पनी रियल स्टेट फरार
एजेन्सी । एभरग्राण्ड नामक घर जग्गा कम्पनी वित्तीयरुपमा टाट पल्टेपछि संसारभरकै घरजग्गा कारोबारमा मन्दी आउने अनुमानहरु सार्वजनिक भइरहेको बेला चीनमा अर्को एक कम्पनीमा पनि त्यस्तै खालको समस्या देखा परेको छ । कोरोनाका कारण घर जग्गाको कारोबारमा संसारभर नै मन्दी देखा परेको छ । मानिसहरुमा पैसाको अभावका काराण सहजैरुपमा घर...
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक वृद्धि
काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७७ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४१.५१ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७८ कात्तिक मसान्तमा ९९.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८२.८५ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक...
सेयर बजार ४.२३ अकंले घट्यो, ४ अर्ब ५८ करोडको कारोबार
काठमाडौँ । सेयर बजार मंगलबार अन्तिम समयमा घटेको छ। बुधबार कारोबार सुरु भएको सुरुवाती चरणमा सेयर बजार ७१ अंकले बढेको थियो भने करिब डेढ घण्टामा २८.३२ अंकले बढेको थियो। कारोबार बन्द हुने समयमा सेयर बजार ४.२३ अकंले ओरालो लागेको छ। सेयर बजार ओरालो लाग्दा सेयर बजार मापन गर्ने परिसूचक...
एकैदिन ८८ अंकले घटेर नेप्से परिसूचक २३ सयको लाइनमा
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ८८ अंकभन्दा धेरैले घटेर २३ सयको लाइनमा झरेको छ । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा...