अर्थ समाचार

बचत संघको साधारण साभा,जिल्लाको सर्वोत्कृष्ट सहकारीमा जागरण र श्रीजना

मकवानपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले हरेक वर्ष चुन्ने सर्वोत्कृष्ट सहकारीमा मकवानपुरगढी गाउँपालिका–३ स्थित जागरण र इन्द्रसरोवर गाउँपालिका–१, मार्खुस्थित श्रीजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चुनिएका छन् । आज(शनिबार) सम्पन्न जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १६ औं वार्षिक साधारणसभाको अवसरमा जागरणलाई...

हामी सेयर बजारबाट किन कमाउन सकिरहेका छैनौँ ?

एउटा कहानी पढौं र बुझ्ने प्रयास गरौं। झरीको मौसम छ। लगातार ४/५ दिन देखि पानी परिरहेको छ। घाम आक्कल झुक्कल मात्रै लाग्छ। पानी कतिखेर पर्ने हो ठेगान नै हुन्न । धुनुपर्ने लुगाहरु धेरै भैसकेका छन। हिजो दिउसोदेखि नै मौसम सफा छ । आकाशमा बादल कम छ । भोलिको दिन...

शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । शुक्रबार सुनको मूल्य चार सयले बढेर तोलाको ९४ हजार चार सयमा कायम छ। अघिल्लो दिन सुन ९४ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदी पनि ३५ रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।...

कुमारी बैंकको नक्कली जग्गा धितो प्रकरण : राष्ट्र बैंकले थाल्यो अनुसन्धान

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण दिएको घटनामा नेपाल राष्ट्र बैंकले पनि कुमारी बैंकमाथि छानविन थालेको छ । राष्ट्र बैंकका प्रवक्ता देव ढकालका अनुसार ऋण प्रवाहको फाइल झिकाएर अनुसन्धान थालेको हो । ढकालले भने, ‘कुमारी बैंकको यो विषयलाई राष्ट्र बैंकले चासोका साथ हेरेको छ...

नेपालगन्ज देखि मुगु सम्मको हवाई भाडा १२ हजार

मुगु । मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् । खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी...

नेप्से परिसूचकको ओरोलो यात्रा कायमै

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार बन्द रह्यो । नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय...

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।...

आज दुई वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनले कति ?

काठमाडौं । आज (मंगलबार) दुई वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यस दिन सनराइज बैंक र प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेका हुन् । यी दुई वटै बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ६.६५ प्रतिशत...

सेनालाई घर बनाउन राष्ट्रिय वाणिज्य बैंकले ३.३ प्रतिशत ब्याजमा ऋण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सेनामा कार्यरत कर्मचारीलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरे । उक्त...