अर्थ समाचार

सुनचाँदीको मुल्य बढ्नेक्रम जारी, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार...

कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

मकवानपुर । थाहा नगरपालिका वडा नं. ३ मा रहेको शुभारम्भ कृषक सहकारी संस्थाले शनिबार एक कार्यक्रम बीच सदस्य कृषकहरुलाई अनुदानमा कृषि यन्त्र बितरण गरेको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र चितवनसंगको सहकार्यमा ५० प्रतिशत अनुदानमा मिनि टिलर १० थान,...

हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस मनाइयो

मकवानपुर ।“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ । सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक...

शेयर सदस्यलाई हेटौंडा बचतको सहकारी शिक्षा शिविर

मकवानपुर । हेटौंडा ८ कमानेमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले  आफ्ना शेयर सदस्यका लागी सहकारी शिक्षा शिविरको आयोजना गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार आफ्ना शेयर सदस्यलाई हेटौंडा बचतले सहकारी शिक्षा सम्बन्धि शिविरको आयोजना गरेको हो । हेटौंडा १६ चिसापानमा भएको शिविरमा एकसय...

सहकारी दिवसको अवसरमा बागेश्वरीको अन्तरक्रिया

मकवानपुर । ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौडा ११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो ।...

सहकारी दिवसको अवसरमा अन्तरक्रिया

हेटौंडा ।  राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती...

मंगलदीप सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम हुने

मकवानपुर । ललितपुर  जिल्लाको लगनखेलमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं स्थापना दिवसको अवसरमा थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारी संस्थाको सदस्य सेवा केन्द्र शिखरकोटको ब्यवस्थापनमा आगामी चैत्र १० गते शनिबार बिहान ११ बजेदेखि...

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका...

बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी, दुग्ध संघद्वारा आन्दोलनकाे घोषणा

बारा। बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् । संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग...

ग्यासको कमिसन ५ प्रतिशत पुर्‍याउनुपर्छ : केन्द्रीय अध्यक्ष थापा

मकवानपुर । ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्र थापाले बिक्रेताको कमिसन ग्यासको मूल्यबाट ५ प्रतिशत तोकिनुपर्ने बताएका छन् । शनिबार हेटौंडा सम्पन्न ग्याँस बिक्रेता महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथिसमेत रहेका केन्द्रीय अध्यक्ष थापाले बिक्रेताको कमिसनसँगै व्यवस्थित ग्यास बजार र डिलर प्रमाणीकरणको काम आफ्नो...