अर्थ समाचार

सहुलियतपूर्ण कर्जा लिने ऋणीको संख्या १ लाख बढी, झन्डै साढे २७ अर्ब ऋण भुक्तानी

काठमांडौं । पाल राष्ट्र बैंकले निर्देशित गरेको सहुलियतपूर्ण कर्जा लिने ऋणीको संख्या १ लाख भन्दा बढी नाघेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैमा गरेर कुल १ लाख ११ हजार ४ सय ७१ जनाले सहुलियतपूर्ण कर्जाको उपयोग गरेका छन् । केन्द्रीय बैंकको साउन मसान्तसम्मको तथ्यांक यस्तो...

भ्रष्टाचारको अखडा बन्दै उपभोक्ता समिति, कार्यकर्ता पाल्न १० करोड

काठमाडौं । नेपालको विकास निर्माण प्रक्रियालाई सहज बनाउन र स्थानीयलाई समेत सहभागी गराउने उद्देश्यका साथ शुरु गरिएको उपभोक्ता समिति काम नगर्ने र केवल भ्रष्टाचार गर्ने अखडाका रुपमा विकास भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक रुपमा दायर गर्ने मुद्दाको विवरण हेर्ने हो भने पनि उल्लेख्य रुपमा उपभोक्ता समितिको...

दशैँका लागि राष्ट्र बैंकले असोज ४ बाट नयाँ नोट वितरण गर्ने

काठमाडौ– नेपाल राष्ट्र बैंकले दशैँका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौँको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गरिने छ । ‘क’ वर्गका...

विद्युतीय सवारीको प्रयोग बढोस् भनेर मोटरसाइकलमा कर बढाएँः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने बताएका छन् । प्रतिस्थापन विधेयक प्रस्तुत भएपछि आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले मोटरसाइकल समेत विद्युतीय होउन भन्ने आफ्नो चाहना रहेको बताए । मध्यम वर्गीयले प्रयोग गर्ने १२५ सीसीदेखि १५५ सीसीसम्मको दुई पांग्रे सवारीमा कर...

चौधरी ग्रुपको १९ औं इलेक्ट्रोनिक्स शोरुम हेटौँडामा

मकवानपुर। चौधरी ग्रुपको उत्पादन सी.जी. ब्राण्डले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु हेटौँडा बजारमा ल्याएको छ । सीजी इलेक्ट्रोनिक्सले हेटौँडा ४ मेनरोडमा रहेको कपुर कम्प्लेक्सको ग्राउन्ड फ्लेरमा सी.जी.को प्रिमियम ब्राण्ड सप सञ्चालनमा ल्याएको हो । हेटौँडामा सीजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको यो पहिलो सोरुम तथा ब्राण्ड सप...

प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची नै गायब

काठमाडौं- बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची गायब पारिएको छ।  बजेटको अनुमानित अङ्कमात्र होइन राजस्वका दरसमेत व्यापक हेरफेर गरेका अर्थमन्त्रीले वक्तव्यबाट अनुसूची गायब बनाएका छन्। थोरै पनि संसोधन गर्दा शीर्षकअनुसार विनियोजन पनि फरक हुनुपर्ने भएकाले वक्तव्यसँगै अनुसूची पनि सार्वजनिक गर्नुपर्ने हो।  तर अर्थमन्त्रीले अनुसूची सार्वजनिक गरेका छैनन्। प्रतिस्थापन वक्तव्य तयार...

अर्थमन्त्रीको हतारले कामकाजी मध्यमवर्ग समस्यामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन मार्फत गरेको एक नीतिगत व्यवस्थाले कामकाजी मध्यमवर्गलाई समस्या पर्ने देखिएको छ । बजेटमा इन्जिन क्षमताका आधारमा मोटरसाईकलको आयातमा अन्तःशुल्क बढाइदा बढी प्रयोगकर्ता रहेको मध्यमवर्ग समस्यामा पर्ने देखिएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार प्रतिनिधिसभामा पेश गरेको संशोधन बजेटमा १२५ सीसीदेखि १५५...

जाँदाजाँदै सुमारको आग्रह : एमसीसीलाई राजनीतिकरण नगरौं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन...

मतदाता रिझाउन सरकारी ढुकुटीमा भ्वाङ

काठमाडौँ । सरकारले आगामी चुनावमा मतदाता रिझाउने उद्देश्यले वितरणमुखी प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेको छ। अध्यादेशमार्फत ल्याइएको चालु आर्थिक वर्षको बजेट प्रतिस्थापनका लागि ल्याइएको विधेयकमार्फत प्रत्यक्षरूपमा नगद वितरणको घोषणा गरिएको छ। संसदमा शुक्रबार प्रस्तुत विधेयकमार्फत् अर्थमन्त्री शर्माले कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा...

बागमतीको अर्थ मन्त्रालयमा तीन दर्जन कर्मचारी सरुवाको तयारी

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तीन दर्जन कर्मचारी सरुवाको तयारी गरेको छ । अहिले मन्त्री नभएको अवस्थामा लेखाका तीन दर्जन कर्मचारी सरुवाको तयारी गरिएको हो । बागमती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछी अष्टलक्ष्मी नेतृत्वको सरकार वनेको छ । यस सरकारमा दुइजना मात्र मन्त्रीले...