अर्थ समाचार
सामुदायिक वनलाई काठ बेच्न दिनुपर्छ, प्रतिबन्ध फुकुवा होसः महासंघ
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले सामुदायिक वनको काठ बिक्री वितरणमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट २०७७ साल जेठ १५ गतेदेखि साललगायतका काठको बिक्री वितरणमा लगाइएको प्रतिबन्धका कारण सो मितिभन्दा पहिला सामुदायिक वनमा कटान भएका साललगायतका काठ उपभोक्ता समूहमा बिक्री...
१२ हजार युवालाई स्वरोजगार बनाउँदै युवा तथा साना व्यवसायी स्वरोजगार कोष
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण...
सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी
काठमाडौं । सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए । विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत...
नेपालमै मल कारखाना खोल्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सार्वजनिक निजी साझेदारी (पिपिपी) ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत समेत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा...
महासंघको भिजन पेपर चैत २८ गते, समृद्धिको मार्ग चित्र समेटिने
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले चैत २८ गते भिजन पेपर सार्वजनिक गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरमा समृद्धिको मार्ग चित्र कोरिने जानकारी पनि दिए । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठक परिषद बैठकमा सहभागी हुँदै अध्यक्ष गोल्छाले भने–‘महासंघको भिजन पेपर आगामी...
२ अर्ब ७३ करोड कर छल्ने ९ व्यवसायी विरुद्ध मुद्धा, को को परे फन्दामा ?
काठमाडौं । राजश्व अनुसन्धान विभागले २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढी राजश्व छल्ने ९ व्यवसायीक फर्महरु विरुद्ध मुद्धा दायर गरेको छ । झुट्टा तथा नक्कली भ्याटबिल प्रयोग गरि २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार ३ रुपियाँ राजश्व छली गर्ने ९ वटा फर्म बिरुद्ध विभागले चैत ११...
बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति
काठमाडाैं । वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले आज...
‘राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा समितिलाई अर्थमन्त्रालयको घेरा भन्दा माथि राखौं’
काठमाडौं । ‘राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा समितिलाई अर्थ मन्त्रालयको घेरा भन्दा माथि राख्नुपर्छ, यीनलाई मन्त्रालयको निकाय जस्तो बुझ्नु भएन, स्वायत्तता दिनुपर्छ, कर लगाउन हुन्न, तर राज्यले चाहेका बेला लान मिल्ने व्यवस्था गरौं’, यो भनाई हो सांसद राम कुमारी झाक्रीको । बिहिबार प्रतिनिधी सभाको अर्थ समिति बैठकमा बीमा...
कर छल्नेलाई नछोड्नुस, असल व्यवसायीलाई दुः ख नदिनुसः अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ’, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने–‘व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान...
जर्मनीले एक अर्ब चालीस करोड सहयोग गर्ने
काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेका हुन् । नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक...