अर्थ समाचार

आन्तरिक पर्यटकलाई पोखरामा छुटैछुटका अफर, ‘पासपोर्ट टु पोखरा’ले गुल्जार हुने अपेक्षा

पोखरा । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि...

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर...

संसदबाट पास नहुँदै एमसीसीले गर्‍यो १ अर्ब ११ करोड खर्च, सफ्टवेयर तथा उपकरण खरिद प्रक्रियामा

काठमाडौं । एमसीसी परियोजनासम्बन्धी सम्झौता पास गरेर कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषय स‌सदमा विचाराधीन रहेकै अवस्थामा एमसीसी परियोजनामा भने १ अर्ब ११ करोड रूपैयाँ खर्च गरिसकेको छ । अर्थ मन्त्रालयका अनुसार एमसीसी कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक समाप्तिसम्म १ अर्बभन्दा...

६ खर्ब ४१ अर्ब राजस्व उठ्यो, चालु खर्च ४८.१८ प्रतिशत, विकास खर्च २२.४४ प्रतिशत मात्रै

काठमाडौं । आर्थिक वर्ष २०७७।७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९।६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७।७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको जानकारी अनुसार २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२...

नेपाल-बङ्गलादेश साझेदारी: भन्सार दर घट्ने, रोहनपुर–सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’

ढाका । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । भ्रमणमा संलग्न राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिलाई आज ढाकामा अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका...

बंगलादेश पुगेर राष्ट्रपतिद्वारा ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरणमा जोड

ढाका । बङ्गलादेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताएकी छन् । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै...

कृषिमा वैदेशिक लगानीको पक्षमा कृषि मन्त्री, भन्छिन् : किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताएकी छन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । उनले आफूले लगानी गर्न...

बेरुजु फस्र्योटमा उल्लेखनीय कार्य गर्नेलाई पुरस्कार

  काठमाडाैं । गृह मन्त्रालयले बेरुजु फस्र्योटमा उल्लेखनीय कार्य गर्ने गृह मन्त्रालय र मातहतका निकायका अधिकारीलाई आज पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहमन्त्री रामबहादुर थापाले बेरुजु फस्र्योटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका...

कोरोना खोप किन्न विश्व बैंकले आठ अर्ब सहयोग गर्दै

काठमाडौं । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम...

एक करोड १७ लाख राजश्व हिनामिना गर्ने कर्मचारी कारागारमा

चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल...