अर्थ समाचार

राजश्व अनुसन्धान-४७ अर्बको आर्थिक अपराधमा एक हजारविरुद्ध मुद्दा, यी हुन ठूला करमारा

काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीको कसुरमा ४७ अर्ब बिगो बराबरको आर्थिक अपराध गरेको आरोपमा विभिन्न व्यक्ति र कम्पनीविरुद्ध मुद्दा चलाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्, “उच्च आर्थिक कारोवार हुने जोखिम क्षेत्र पहिचान गरेर अनुसन्धान गर्दा ठूलो आर्थिक अपराध गरेको फेला पारेका छौँ, कतिपय मुद्दाको चरणमा छन्...

बजारलाई सुन पुगेन, आयात बढाउनुपर्योः महासंघ

बकाठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल...

तेल चोर्ने हजार ट्यांकरमाथि कारवाही, पाँचले जीवनभर निगम प्रवेश गर्न नपाउने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो । निगमको १ नं. प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा...

बढी मूल्यमा सामान बिक्री गर्ने फर्मलाई ३० लाख जरिवाना

पर्सा । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना...

चार वर्षसम्म पुरा भएन नक्खु-बुङ्मती सडक

ललितपुर । नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ । सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक...

सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत केन्द्रीय प्रसारणमा

नुवाकोट । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा...

फेरी बढ्यो इन्धनको मूल्यः डिजेल पेट्रोलमा २/२, हवाई इन्धन ५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २।२ रुपैयाँ वृद्धि गरेको हो । अब डिजेल प्रति लिटर ९७ रुपैयाँ र पेट्रोल प्रति लिटर ११६ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिक तर्फ...

मल ल्याउने र बाढ्ने जिम्म साल्ट ट्रेडिङलाई, अरु के के गर्यो मन्त्रिपरिषद बैठक

काठमाडौं । नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिए । बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित...

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई १५ दिनमै डेढ अर्ब नोक्सान

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रुपैयाँ, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५...

मेक इन नेपाल अभियानः सरकारी सहयोग खोज्दै परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान कार्यान्वयनका लागि सरकारसँग हात फैलाएको छ । परिसंघका अध्यक्ष सतिश मोरसहितको टोलीले अर्थमन्त्री बिष्णु पौडेल र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलार्य भेटेर सहकार्यका लागि हात फैलाएको हो । भेटमा अर्थमन्त्री र उद्योग मन्त्री दुबैले मेक इन नेपाल– स्वदेशी...