अर्थ समाचार
तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ...
देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता
काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ । आज यहाँ भएको महासङ्घको प्रथम वार्षिकोत्सवमा उक्त संस्थाले निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध पनि गरेको छ...
फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व सर्वसम्मत, भन्छन्, ‘अर्बौंको काठ खेर जाँदा उत्तिकै आयात’
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारण सभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । सुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा...
तल्लो अरूण जिम्मा भारतीय कम्पनीलाई, निजी क्षेत्रका ३ जना बोर्डको विषेशज्ञ सदस्य
काठमाडौं । तल्लो अरूण निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिइएको छ । प्रधानमन्त्रीको अध्यक्षता बसेको लगानी बोर्डको बैठकले ६ सय ७९ मेगावट क्षमताको परियोजना बिल्ड, वन, अपरेट एन्ड ट्रान्सफर (बुट) मोडलमा विकासका लागि भारतीय कम्पनी एसजेभीएनलाई छनौट गरेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीको मूल्यांकन गरी सो निर्णय...