अर्थ समाचार

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ...

भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् । उनले भने ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय...

सडकमा डोजर तेर्साएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध

काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरु तेस्र्याएर प्रधानमन्त्री कार्यालय अगाडी बिरोध प्रदर्शन गरेका छन् । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा...

निर्माण संघ मकवानपुरले दियो दलहरुलाई ज्ञापनपत्र

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुर जिल्लामा क्रियाशील राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको छ । संघले निर्माण व्यवसायीहरुका नौ बुँदे मागसहित राजनीतिक दलहरुको कार्यालय पुगेर शुक्रबार ज्ञापनपत्र बुझाएको हो । संघका कार्यबाहक अध्यक्ष सागर कटुवालले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी...

९ बुँदे मागसहित सरकारलाई निर्माण व्यवासयीको ध्यानाकर्षण

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले विभिन्न ९ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ । कामको भुक्तानी र म्याद थपलगायतको मागसहित निर्माण व्यवसायी संघ नेपालले देशैभर आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेको छ । आन्दोलनको केन्द्रीय तालिका अनुसार आज निर्माण व्यवसायी संघ मकवानपुरले जिल्लामा रहेका सडक डिभिजन कार्यालय हेटौंडा, यातायात पुर्वाधार...

एक वर्षमा भित्रियो साढे ३ हजार किलो सुन

काठमाडौं । नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३...

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र...

बरामद गरेको अवैध सुन सरकारले के गर्छ ?

काठमाडौं । नेपालमा पछिल्लो समय अवैधरूपमा सुन भित्रिने क्रम बढिरहेको छ । बुधबार साँझ कार्गोमार्फत अवैधरूपमा भित्रिएर भन्सार जाँचपास भइसकेको करिब १ क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । यो हालसम्मकै ठूलो परिमाणको भएको बताइएको छ । यसरी हरेक पटक भित्रिएका अवैध सुन कहाँ जान्छ, सरकारले सुनको...

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा...

आन्दोलनको तयारीमा पेट्रोलियम ढुवानी व्यवसायी

मकवानपुर । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति तय गरेकोभन्दै उनीहरुले शनिबार जिल्ला भेला आयोजना गरेका छन् । उनीहरुले व्यवसायीलाई भ्याट र प्यानमा लैजाने बहानामा अनावश्यक झनझट सिर्जना गरेको आरोप लगाएका छन् ।...