अर्थ समाचार
भीमफेदीको बजेट ६८ करोड ५४ लाख
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैँयाको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैँया रहेको छ भने पुँजीगतफर्त ३५ करोड ३४ लाख ९१ हजार ६...
बागमती प्रदेशको बजेट (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती प्रदेश सरकारले कुल ६२ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । जसमध्य चालु खर्च तर्फमा...
बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड
मकवानपुर । बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारले ११ वटा मन्त्रालय मार्फत खर्च गर्नेगरी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको ल्याएको हो । कुल विनियोजन बजेट मध्य चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार...
चितवनमा अलपत्र रहेको क्रिकेट रंगशाला निर्माणको लागि ५ करोड विनियोजन
मकवानपुर। बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो । प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत बागमती प्रदेशका...
भौतिक मन्त्रालय बागमती प्रदेशको बजेट २१ अर्ब ६६ करोड
मकवानपुर । बागमती प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबै भन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो । हेटौंडाको कर्रा करिडोरका लागि १५ करोड बजेट बिनियोजन गरिएको छ ।...
विवादित संसद विकास कोष ब्यूँताइयो, प्रतिसांसद पाँच करोड रूपैयाँ दिइने
काठमाडौं । सरकारले पछिल्लो दुई आर्थिक वर्षदेखि खारेजीमा परेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्यूँताएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बजेट वक्तव्यमार्फत् ‘सांसद विकास कोष’ नामले परिचित कार्यक्रमलाई फेरि सुचारु गरेका हुन् । जनताका विकास आकांक्षा जनप्रतिनिधिमार्फत सम्बोधन गर्न अर्थमन्त्री महतले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ प्रस्ताव गरेका छन्...
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
जग्गाको कित्ताकाट फुकुवा
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए। घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।
सरकारले गाँजा खेतीको अध्ययन गर्ने
काठमाडौं । सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसदमा तालीले गुञ्जायमान...
अब १०० रुपैयाँ मै कम्पनी खोल्न सकिने
काठमाडौं । सरकारले एक सय रुपैयाँमा नै कम्पनी खोल्न सकिने व्यवस्था गरेको छ । अब नयाँ उद्योग दर्ता गर्दा र नवीकरण गर्दा कुनै पनि शुल्क नलाग्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा. महतले नयाँ कम्पनी १ सय रुपैयाँ पुँजी राखेर खोल्न बताए...