अर्थ समाचार

Live : आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । हेर्नुहोस् लाइभ ।

२ करोड लगानीमा स्वदेशी सुपरमार्केट

मकवानपुर । करिब २ करोड लगानीमा हेटौंडामा स्वदेशी सुपरमार्केट सञ्चालनमा आउने भएको छ । जमादार ग्रुपको परियोजनाको रुपमा हेटौंडा–२ स्थित कान्तिराजपथ जमादार टे«डिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो । मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केटको सम्पूर्ण तयारी पूरा भएको...

पोखराका होटलमा ९० प्रतिशत पर्यटक

कास्की। नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र...

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले बताए । १ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती...

कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?

विराटनगर । कोशी प्रदेशका अधिकांश मन्त्रीहरूको विभिन्न कम्पनीमा शेयर तथा लगानी देखिएको छ । कोशी प्रदेशका ६ मध्ये ४ जनाको काठमाडौँ उपत्यकामा घर र जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा मुख्यमन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला सुब्बा र पर्यटन...

सहकारी दिवसको अवसरमा ३६ जनाले गरे रक्तदान

मकवानपुर । राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शनिवार हेटौंडामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दिवस मुल समारोह समितिले रक्तदान कार्याक्रमको आयोजना गरेको हो । उक्त कार्याक्रममा ३६ जनाले रक्तदान गरेका छन् । ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् । जिल्ला...

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै एक लाख ८ हजार रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै एक...

सहकारीका कर्मचारीलाई कोपोमिस तालिम

मकवानपुर । हेटौडा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपलिकामा रहेका सहकारीका ब्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम शुरु भएको छ । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारी संस्थाको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने बताउनुभयो । तालिम उद्घाटनको क्रममा...

निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कंडेलको उम्मेदवारी

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । संघको यही माघ २८ र २९ गते हुन लागेको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना...

ट्रक व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच शुक्रबार अर्थ मन्त्रालयमा भेटघाट सम्पन्न भएको छ । हाल यातायात क्षेत्रको ढुवानीमा देखिएको समस्याको बारेमा उक्त प्रतिनिधि मण्डलले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । भेटका क्रममा मालबाहक ढुवानी क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अर्थ मन्त्रीलाई...