स्वास्थ्य
मकवानपुरको गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको...
कोरोनाबाट थप २ को मृत्यु, १७१ जनामा संक्रमण
काठमाडौँ । कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४...
मकवानपुरमा डायलाइसिस सकसपूर्ण
मकवानपुर । मकवानपुरमा मृगौलासम्बन्धि समस्या भएका बिरामीका लागि डायलाइसिस सेवा सकसपूर्ण छ । पर्याप्त डायलाइसिस मेसिन नहुँदा मकवानपुरका मृगौलासम्बन्धि समस्या भएका बिरामीहरुले सहजै डायलाइसिस सेवा पाएका छैनन् । सरकारीस्तरमा हेटौंडा अस्पताल र निजी क्षेत्रमा चुरेहिल हस्पिटलमा निःशुल्क डायलिइसिस सेवा संचालन भइरहेपनि पर्याप्त जनशक्ति र मेसिन नहुँदा डायलाइसिस सकसपूर्ण बनेको...
मनहरीमा निःशुल्क महिलाको पाठेघरको जाँच
मकवानपुर । मकवानपुरको मनहरीमा निःशुल्क महिलाहरुको पाठेघरको जाँच गरिएको छ । बस्तिपुर जेसिज हाडिखोलाको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नं ४ को समन्वयमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच गरिएको हो । मनहरी ४ को पशुपतिनाथ माविमा भएको १...
मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...
हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ
हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...
मकवानपुरमा कोरोना विरुद्धको फाइजर खोप लगाइदै
मकवानपुर । मकवानपुरमा कोरोना विरुद्धको पहिलो खोप फाइजर बायोस्नटेका लगाइने भएको छ । ५ वर्ष पुगेका र १२ वर्ष भन्दा कम उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको पहिलो खोप फाइजर बायोस्नटेक लगाइने भएको हो । मंगलवार जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरि आगामी असार ९ गते देखि १५...
१३ संक्रमित थपिए, सक्रियको सङ्ख्या ७६५
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा सङ्गीता मीश्राले थप १३ जना संक्रमित थपिएको जानकारी दिएकी हुन् । यस अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या...
खुलेर हाँस्दा हुन्छ यस्ता स्वास्थ्य लाभ
खुसी हुनु धेरै रोगहरूलाई टाढा राख्नका लागि सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो । तर आजको व्यस्त जीवनमा करियर र पारिवारिक जिम्मेवारी, कामको बोझ, बढ्दो दूरी र एक्लोपनले जीवनबाट हाँसो हराएको छ । जहाँ विश्वका धेरै अनुसन्धानमा हाँस्नु एक प्रकारको उपचार हो भन्ने कुरा बाहिर आएको छ । जुन...
जनस्वास्थ्यमा खेलबाड, मूल्य बढाउन सिटामोलको तौल बढाइयो
काठमाडौं । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै...