स्वास्थ्य
२३५ जना उद्योगी व्यवसायीले ओली एमाले रोजे, बालुवाटारमा लगाए टिका
कठमाडौं । २३५ जना उद्योगी व्यवसायी नेकपा(एमाले) ओली समुहमा प्रवेश गरेका छन् । बालुवाटारमा आयोजीत उद्योगी व्यवसायीसँगको छलफलमा उनीहरुले ओलीको हातबाट टिका लगाएका हुन् । उद्योग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका किशोर प्रधान ललित अग्रवाल लगायत छन् । सिताराम अग्रवाल वकिल, हितेश गोल्छा(दिवाकर गोल्छाका छोरा), पुनम ब्यास, कृष्ण...
महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार, नेतृत्वका लागि तीन जना मैदानमा
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका...
बैंक र उद्योगी व्यवसायीले एक अर्कालाई गाली नगर्ने सहमति
काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघको कार्यालयमा स्वागत गरेको छ । उद्योग परिसंघको तर्फबाट सतिश कुमार मोरले उनीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी” अभियानलाई अगाडी बढाई रहेको बताए । यस अभियानले...
हिरोको एक्स्ट्रिम १६० आर र हंक १५० आर मोटरसाइकल बजारमा, मूल्य कति ?
हीरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजारमा सार्वजनिक गरेको छ । कम्पनीले हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १५० आर नेपाली बजारमा सार्वजनिक गरेको हो। हीरो मोटोकप नेपाली बजारमा युवा, प्रीमियम र प्राविधिक रूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताका आधारमा मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो...
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार...
नेपाल लिकर्सले ल्यायो मिस्टर डोवल्स, मूल्य ९२० रुपैयाँ मात्रै
नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा ल्याएको छ। एक कार्यक्रमकाबीच ब्राण्डलाई सार्वजनिक गरिएको हो । उक्त ब्राण्ड यसै सातादेखि बजारमा पनि उपलब्ध भएको छ। ७५०, ३७५, र १८० मिलि लिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ। यी ब्राण्डहरु क्रमशः ९२० रुपैयाँ, ४६० रुपैयाँ र...
उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा प्याकुरेल, अरु को को आए ?
काठमाडौं । उद्योग संगठन मोरङमा सुयश प्याकुरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न संगठनको ४८ औँ साधारणसभाले सुयस प्याकुरेललाई सर्व सम्मतिले अध्यक्षता चयन गरेको हो । बरिष्ठ उपाध्यक्ष बाहेकका सबै कार्य समिति पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका...
वीरगञ्ज चेम्बर अफ कमर्स गठन
काठमाडौं । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा छन् । नेपाल चेम्बर...
कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन
काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड,...
बन्द नाका पुनः सञ्चालनमा, भित्रिन थाल्यो कन्टेनर
काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि...