अन्तरराष्ट्रिय

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज,नेपालीको मत निर्णायक हुनसक्छ ?

काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी...

संयुक्त राष्ट्रसभाद्वारा प्यालेस्टाइनमा इजरायली कब्जा एक वर्ष भित्र अन्त्य गर्न आह्वान

काठमाडौं । संयुक्त राष्ट्र महासभाले बुधवार एक गैर बाध्यकारी प्रश्ताव पारित गरेको छ । जसमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई आगामी १२ महिना भित्र छोड्न आह्वान गरेको छ । संयुक्त राष्ट्र संघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारवाहीलाई ध्यानमा राख्दै...

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा

काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान...

आर्थिक संकटका कारण इजिप्टले ‘बेच्ने’ भयो टर्कीलाइ एउटा सहर

कायरो । इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक  सहर बेच्न लागि परेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो...

किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरुले कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध...

बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक। आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईलाई थाहा...

गाजा इजरायल युद्धमा ६३ पत्रकार मारिए

काठमाडौं । अक्टोबर ७ देखि सुरु भएका हमास इजरायल युद्ध पछि ६३ सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समितिले डिसेम्बर ४ सम्मको तथ्याङ्क अनुसार यो संख्या देखिएको हो । अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरायली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार...

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै

काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमााको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धतगर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।...

भारतको उत्तराखण्डमा पहिरोः १३ नेपालीसहित १९ बेपत्ता, ३ जनाको शव भेटियो

भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीवार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटल पहिरोले बगाएको छ ।...

पाकिस्तानमा सिपेकको नयाँ चरण

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले चीन–पाकिस्तान आर्थिक करिडोर ९सीपीईसी० को नयाँ चरणले थप अवसर र सम्बन्धहरु बलियो बनाउने बताएका छन् । पाकिस्तानको विकासमा चीन–पाकिस्तान आर्थिक करिडोरको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । यस क्षेत्रमा संचालन हुने नयाँ चरणको कामले धेरै आशावादी बनाएको बताए। नयाँ परियोजनाले उच्च गुणस्तरीय विकास, विशेष आर्थिक...