अन्तरराष्ट्रिय
जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन, अक्टोबर ३१ मा आमनिर्वाचन
टोकियो । जापानका प्रधानमन्त्रीले आगामी आम निर्वाचनका लागि यहाँको संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीबार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् । यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । यहाँको...
चीन र भारतमा चरम ऊर्जा संकट
एजेन्सी । नेपालका २ छिमेकी देश चीन र भारतमा चरम ऊर्जा संकट देखा परेको छ । पछिल्ला दिनमा कोइलाका आधारित ऊर्जा उतपादन केन्द्रहरुमा कोइलाको अभाव भएपछि ऊर्जा संकट गहिरिएको हो । अमेरिकाले अदृश्यरुपमा कोइलाको निर्यातमा अष्ट्रेलियालाई दबाव दिएको समाचार पनि सार्वजनिक भएको छ । यस्तै इण्डोनेसियामा बर्षाका कारण कोइला...
बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ, चीनका दर्जनौँ विमान ताइबानको प्रतिरक्षा क्षेत्रभित्र !
एजेन्सी । ताइबानले चीनका दर्जनौँ विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको आरोप लगाएको छ । शुक्रबार एकै दिन भएको घटनालाई बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ । बिबिसीका अनुसार परमाणु बम खसाल्ने क्षमतासहितका चिनियाँ विमानहरू ताइबानको एअर डिफेन्स आइडेन्टीफिकेसन जोन हवाइ प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेको ताइबानको रक्षा मन्त्रालयले जनाएको...
कपाल छोटो पारिदिएका कारण सैलुनलाई तीन करोड २० लाख रुपैयाँ जरिबाना
भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ। कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ। उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी...
हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु
एजेन्सी । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिहरुको ज्यान गएको बताएका हुन् । सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका...
कोरोना लाग्दैन भन्दै गाईको गोबर र पिशाबले नुहाउदै भारतीय नागरिक !
कोरोना संक्रमणले आक्रान्त भारतका केही स्थानमा कोरोना भाग्छ भन्दै मानिसहरु भीडै जम्मा भएर गाईको गोबर र पिशाबले नुहाउने गरेको खुलेको छ । गुजरातका केही स्थानीय गाउलेहरुले गौशालामा पुगेर गाईको गोबर भेला पारेर गाईको पिशाब मिसाएर नुहाउने गरेको दृष्य भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । गाईको गोबरले नुहाए पछि...
यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु
एजेन्सी । यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ । यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए । सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको...
काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएपछि अष्ट्रेलियाले रोक्यो उद्धार
अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो । आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक...
भारत बन्यो कोरोनाको नयाँ हटस्पट, एकै दिन थपि ९३ हजार संक्रमित
काठमाडौं । भारत कोरोनाको नयाँ हटस्पट बनेको छ । नयाँ तथ्यांक अनुसार एकै दिन सबै भन्दा धेरै संक्रमित फेला पर्ने देशहरुमा भारत पहिलो नम्बरमा पुगेको छ । शनिबार मात्रै भारतमा ९३ हजार नयाँ संक्रमित थपिएका थिए भने पाँच सय जनाले ज्यान गुमाएका थिए । पाँच महिनापछि भारतमा सर्वाधिक कोरोना...
नेपाल-जापान सम्बन्ध भाइचारा र आर्थिक कुटनीतिबाट प्रेरित छः जापानी राजदूत किकुता
युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन । यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए । त्योभन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर...