मेरो पालिका

एक अर्ब ७९ करोडामा १० तले अत्याधुनिक भवन बनाउँदै आयल निगम

काठमाडौं । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो...

पूर्वतयारी गरेपछि मात्र ठेक्का लगाउन समितिले पहिल्यै भनेको होइन ?

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका निर्णयहरु सुनाउँदै...

सम्झौता अवधिभन्दा दुई महिनाअघि नै निर्माण सम्पन्न

  खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालि काठमाडौँले यही चैत पहिलो हप्ता सम्पन्न गरेर मङ्गलबार औपचारिकरूपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको...

मजदुरले पैसा नपाएपछि नारायणगढ–बुटवल सडक विस्तारको काम पुनः ठप्प

चितवन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो । आयोजनाले पारिश्रमिक दिन ढिलो गरेको जनाउँदै शुक्रबारदेखि नै मजदूरहरु...

बेनी-जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सहायक प्रमुख जिल्ला...

फास्टट्र्याकमा चरम ढिला सुस्ती, आठ महिनामा वार्षिक योजनाको १९ प्रतिशत मात्रै प्रगति

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८.९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९.१२ रहेको छ । विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४.९ प्रतिशत रहेको...

बाह्र वर्षपछि फर्कियो खोलो : महाकाली करिडोर जिरो प्वाइन्ट ब्रह्मदेव क्षेत्रको ‘ईआए’ स्वीकृत

काठमाडौं । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । विसं २०६५ देखि शुरु भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाको शुरुआत विन्दुमा अझै काम अघि बढ्न सकेको...

तनहुँ जलविद्युतको बाँध बनाउन साढे १६ अर्बको ठेक्का, ५७ महिनामा तयार हुने

काठमाडौं । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ । पहिलो प्याकेजका निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा लि) नेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा...

महाकाली करिडोरको बाटो खुल्यो, सडक निर्माणकालागि सैनिक जनशक्ति दार्चुलामा

काठमाडौं । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । विसं २०६५ देखि शुरु भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाको शुरुआत विन्दुमा अझै काम अघि बढ्न सकेको...

विकास समितिले फास्टट्रयाकको अध्ययन गर्ने, गठन भयो उपसमिति

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकको अध्ययन गर्ने भएको छ । पछिल्लो समय काठमाडौं तराई मधेश द्रुतमार्ग ठेक्कामा अनियमितता भएको, निर्माणका क्रममा अवरोध भएको, आयोजनाले विविध प्राविधिक कमजोरी गरेको प्रश्न उठेपछि यथार्थ विवरण पत्ता लगाउन उपसमिति बनाइएको हो । प्राविधिक पृष्ठभुमिका सांसद गणेश पहाडीको संयोजकत्वमा...