मेरो पालिका

जनप्रतिनिधिकै संरक्षणमा हेटौंडा उपमहानगरको वडा कार्यालयमा बिचौलियाको रजाईं

मकवानपुर । स्थानिय सरकारले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति ल्याउनुपर्ने बेलामा हेटौंडा उपमहानगरपालिकाको वडा कार्यालयहरुमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको जनगुनासो आइरहेको छ । सेवाग्राहीलाई प्रभावमा पारेर बिचौलियाहरुले नागरिकता सिफारिस, व्यक्तिगत घटना लगायत बिभिन्न फारम भरेको पैसा लिइरहेका छन् । जनप्रतिनिधिको संरक्षणमा अधिकांश...

अनौपचारीक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने ‘भिमफेदी’ देशभरी मै दोश्रो

मकवानपुर । स्थानीय तह अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने मध्य दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो । कोषले यसअघि स्याङ्जाको फिदिमखोला गाउँपालिकासँग सम्झौता...

पालुङ वृहत खानेपानी आयोजनाको ७० प्रतिशत काम सम्पन्न

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको काम करिब ७० प्रतिशत सकिएको छ । दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण भइरहेको आयोजना वडा नम्बर १, २, ३ र ४ मा संचालन भैरहेको छ । करिब १ सय किलोमीटर मुख्य पाइपलाईन मध्ये हालसम्म ६७ किलोमीटर पाइप...

हेटौंडा उपमहानगरले सुरु गर्यो सुर्तिजन्य पदार्थको अनुगमन, एक होटल कारवाहीमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । उपमहानगरको १३ औं नगरसभाको दोश्रो बैठकले नगरक्षेत्रमा सुर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप अभियान सुरु गरीएको हो । मंगलबार उपमहानगरका उपप्रमुख तथा बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा बसेको बैठकले...

मनहरी गाउँपालिकामा १९ जना प्रध्यानाध्यापकको सामूहिक राजीनामा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको ऐन, नियम विपरित प्रअ सरुवा गर्न लागेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् । अध्यक्ष...

शिक्षक माथि मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको अनावश्यक ‘टचर’

मकवानपुर । तीन दशक शिक्षण पेसमा सक्रिय रहेका मनहरी गाउँपालिका वडा नम्बर–१ चकरीका नवराज डोटेल यति बेला पेशा नै छाड्ने मनसायमा छन् । मनहरी गाउँपालिका वडा नम्बर– १ चकरीको प्राथामिक विद्यालय जुल विद्यालयमा उनले आफ्नो जिवनको एक उर्जावान समय बिताएका छन् । करिब ८६ जना विद्यार्थी अध्ययन गर्ने विद्यालयका...

ढाका बुनाई सिकाएर महिलालाई स्वरोजगार बनाउँदै इन्द्रसरोबर

मकवानपुर । ढाकाको कपडा तयार गर्न सिकाएर जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकाले स्थानीय महिलालाई स्वरोजगार बनाउँदैछ । गाउँघरमै कृषि र गृहणी काम गर्दै आएका ६ जना महिलालाई गाउँपालिकाले तीन महिनासम्म ढाकाको कपडा बनाउन सिकाएको हो । इन्द्रसरोबर–२, स्थित भालुखर्कमा ६ जना महिलाको समूहलाई गरिवी निवारणका लागि लद्यु उद्यम विकास...

मकवानपुरगढी ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । यससँगै मकवानपुगढी ४ पालिकामानै पहिलो संस्थागत सुत्केरी हुने वडा बनेको छ । आईतवार पालिका अध्यक्ष दोर्जे लामा स्याङतानले एक औपचारिक कार्यक्रमका बिच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । अध्यक्ष स्याङतानले...

निजगढ नगरपालिकाको बेथिति  : आवश्यकता बेगर कर्मचारी भर्ना, काम नै नगरी रकम भुक्तानी

बारा । बाराको निजगढ नगरपालिकाले आवश्यकता बेगर कर्मचारी भर्ना गरेको पाइएको छ । नगरपालिकालाई करारबाट लिन आवश्यक कर्मचारीको दरबन्दी प्रस्तावनै नगरी हचुवाको भरमा आवश्यकता बेगर कर्मचारी भर्ना गरेको हो । ३७ जना स्थायी कर्मचारी कार्यरत पालिकामा प्राविधिक तथा अन्य कर्मचारी समेत गरि ५८ जना करारमा भर्ना गर्दा राज्यलाई थप...

नाफामूलक संस्थालाई निजगढ नगरपालिकाको अनुदान 

बारा । बाराको निजगढ नगरपालिकाले नाफा कमाउने उद्देश्यका साथ सञ्चालनमा रहेको संस्थालाई अनुदान वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आवमा नगरपालिकाले नगरका तीन वटा नाफामूलक संस्थालाई अनुदान वितरण गरेको खुलेको हो । संघ र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा...