मेरो पालिका

आफूखुसी बिदा दिँदै मकवानपुरगढी गाउँपालिका

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेर सर्वसाधारणको सेवा पाउने अधिकार कुन्ठित गरेको छ । गाउँपालिकाले पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरेको भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तो निर्णय गरेर गाउँपालिकाले सर्वसाधारणको सेवा पाउने अधिकार कुन्ठित गरेको प्रष्ट भएको छ । शनिबार बालमैत्री...

मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषणा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।  शनिबार एक विशेष समारोहका बीच बागमति प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । मुख्यमन्त्री पाण्डेले पाँच हजार ३ घरधुरी, २५ हजार १०५ जनसंख्या भएको पर्यटकीय तथा ऐतिहासिक मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय...

इन्द्रसरोवरका किसानलाई अनुदानमा मकैको बीउ

मकवानपुर । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बीउ निःशुल्क वितरण गरेको छ । गाउँपालिका भित्रका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाले कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यअनुसार नै सबै किसानहरुलाई मकैको बीउ अनुदानमा वितरण गरेको हो गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा...

भीमफेदीमा १२ करोड लागतमा, १५ शैय्याको अस्पताल बन्दै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ शैय्याको पृथ्वीचन्द अस्पताल भवनको शिलान्यास गरिएको छ ।विहिबार भीमफेदीका १५ जना ज्येष्ठ नागरिकले संयुक्तरुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यसहित करिब १२ करोड ६१ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । टेन्डर प्रक्रियाबाट अस्पताल भवन...

खानेपानीबाट बञ्चित बकैयाका तीनथुम्के बासी

मकवानपुर । पूर्वीमकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–२ तीनथुम्केमा पानीको हाहाकार भएको छ । काउसेखोला ग्रामीण सौर्यऊर्जा अन्र्तगत खानेपानी बकैया–२ तीनथुम्केमा २०७१ सालदेखि सञ्चालन हुँदै आएको भएपनि पम्प बिग्रीएपछि हाहाकार मच्चिएको हो । गत असार महिनादेखि पहिरोले बगाएको पाईप मर्मत भई सञ्चालन भएको भएपनि अहिले विद्युत सर्ट भई प्रयोग भइरहेको...

बर्डफ्लु पुष्टि भएको भीमफेदी क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट

मकवानपुर । मकवानपुरको भीमफेदीका बर्डफ्लु पुष्टि भएको क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै त्यसक्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो । बर्डफ्लु पुष्टि भएको र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी...

हेटौंडामा आगलागी, क्षतिको बिवरण आउन बाँकी

हेटौंडा । हेटौडाको मेन रोडमा रहेको प्रकाश हार्डवेरको गोदाममा आगालागी भएको छ । बिहिबार बेलुका ९ बजे देखि लागेको आगो नियन्त्रणको प्रयास भैरहेको छ । यद्यपि यो समाचार पार्दा सम्म आगो नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणकालागि हेटौंडा उपमहानगरपालिकाको दमकल, जिल्ला प्रहरीको कार्यलको टोलिले प्रयास  गरि रहेको जिल्ला...

मनहरी गाउँपालिका र पर्सा राष्ट्रिय निकुञ्जबीच चुलिंदो द्वन्द्व

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका ८ र ९ नम्बर वडाले ज्यामिरे सिरानमा राप्ती नदीको कटान रोक्न केही वर्षदेखि बजेट विनियोजन गरिरहे पनि काम सुरु हुनसकेको छैन । आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि तटबन्धका लागि रु.१२ लाख विनियोजन भएको छ । २८ पुस २०७८ मा भएको सम्झौता अनुसार उपभोक्ता...

स्थानीय तहमा अस्पताल निर्माण योजनाः १६ महिना बित्यो इन्द्रसरोवरले जग्गा पाएन

मकवानपुर । गत वर्ष १५ मंसिरमा देशभरका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण प्रक्रियाअन्तर्गत १६ महिना बितिसक्दा हालसम्म मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले जग्गासमेत प्राप्ती गर्न सकेको छैन । जग्गा प्राप्ती गर्न नसक्दा अरु स्थानीय तहले निर्माणलाई तीब्रता दिइरहँदा इन्द्रसरोवरमा अस्पतालको शिलान्यासनै भएको छैन । इन्द्रसरोवरले...

जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्यो थाहानगर

मकवानपुर । उत्तरी मकवानपुर रहेको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको हो । थाहाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगति अनलाइन रिपोटिङ फोकल पर्सन...