मेरो पालिका

मनहरीमा शिव मन्दिर र पिकनिक पार्कको उद्घाटन,फोहोर गर्नेलाई फुल र माला

मकवानपुर । पश्चिममकवानपुरको मनहरी गाउँपालिका स्थित वडा नम्बर १ माशिवरात्रिको अवसरमा मोर्डन पिकनिक पार्कको उद्घाटन गरीएको छ । वडाको युवाहरुको सक्रियतामा निर्माण भएको उक्त पिकनिकपार्क र शिवमन्दिरको शिवरात्रिको अवसर पारी नेपाली कांग्रेसका नेताशंकर न्यौपानेले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेसका नेताशंकर न्यौपानेले स्थानीय...

सेना दिवसको अवसरमा भीमफेदी गाउँपालिका अध्यक्ष लामा सम्मानित

मकवानपुर । सेना दिवसको अवसरमा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई प्रधान सेनापति प्रंससा निशानबाट सम्मान गरिएको छ । नेपाली सेनाको भावनासंग जोडिएको ऐतिहासिक चिसापानी गढी पुर्ननिर्माण र संरक्षण कार्यमा तदारुकता देखाएको भन्दै सेना दिवसको अवसरमा अध्यक्ष लामालाई सम्मान गरिएको हो । प्रधान सेनापति महारथी प्रभुराम शर्माको हातबाट सेना दिवस...

बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार नगद २० हजार

मकवानपुर । पुर्वी मकवानपुरको बकैयामा आजबाट पालिकास्तरीय भलिबल खेल प्रतियोगिता सुरु भएको छ । घमनटोल खेल मैदानमा घमनटोल स्पोर्टस् क्लबको सातौंं वार्षिक उत्सवको अवरमा आयोगित आज भएको उद्घाटन खेलमा पाँच टिमको सहभागिता रहेको थियो । आज भएको खेलमा महेन्द्र मावि छतिवनले बस्तीपुर युवा क्लब बकैया–८ लाई पराजित गरेको छ...

रिद्धिसिद्धि सिमेण्टको दादागिरी: उद्योगको चुनढुङ्गा खानीका कारण राक्सिराङका चेपाङ परिवार विस्थापित

मकवानपुर । हेटौँडामा रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगको दादागिरीका कारण राक्सिराङ गाउँपालिकामा रहेका चेपाङ परिवार विस्थापित हुन पुगेका छन् । उद्योगले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन गर्न थालेसँगै त्यस क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको हो । उद्योगले प्रयोग गर्ने चुनढुङ्गा उत्खननका...

हेटौंडाको आधुनिक कृषि थोक बजार निर्माणमा तीब्रता

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको अस्तव्यस्त कृषि बजारलाई व्यवस्थित बनाउन तथा किसानलाई प्रत्यक्ष लाभ उपलब्ध गराउन कृषि थोक बजार निर्माणलाई तीब्रता दिइएको छ । सरकारले कृषि उपजको उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतका सुविधासहित निर्माण गरिरहेको कृषि थोक बजारको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।...

आठ केजी गाँजासहित मनहरीबाट एकजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी–५, चैनपुरमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्रकुमार दर्जीलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो । उनको साथबाट ८ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी...

१० बर्षसम्म अलपत्र मकवानपुरको बागमती पुल

मकवानपुर । मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौंडा) अन्तर्गत मकवानपुर–सिन्धुली जोड्ने बागमती पुल १० वर्ष ६ महिना नाघिसक्दा पनि पूर्ण निर्माण हुन सकेको छैन । पुलको ९० प्रतिशत काम भर्खरै सकिएपनि अझै १० प्रतिशत कामका लागि ठेकेदार कम्पनी स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले बैशाख मसान्तसम्म समय लिएको छ । धरान–चतरा–हेटौंडा सडकखण्ड...

मकवानपुरको ४ स्थानीय तहमा २० वर्ष नपुगी ४२९ जना आमा बने

मकवानपुर । मकवानपुरको ४ स्थानीय तहमा २० वर्ष नपुगी ४ सय २९ जना आमा बनेका छन् । चालु आ.व. २०७८/७९को हालसम्मको तथ्यांकअनुसार मकवानपुरको ४ वटा पालिकामा २० वर्ष नपुगी ४ सय २९ जना आमा बनेका छन् । हेटौंडा उपमहानगरपालिकाभित्रै ३ सय ९० जना २० वर्ष नपुगी आमा बनेका हुन्...

महिलाहरुको आयआर्जन वृद्वि गर्न २० जनालाई बाख्रा विरतण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ नम्वर वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्न बाख्रा विरतण गरेको छ । वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन २० जना महिलालाई बाख्रा वितरण गरेको हो । वडा अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा २० जना महिलालाई करिब ३ लाख बराबरको बाख्रा...

बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार नगद २० हजार

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो फागुन १३ र १४ गते गाउँपालिको वडा नम्बर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । माघ महिनामा नै गर्ने भनेर लागेको प्रतियोगिता बिश्वब्यापी रुपमा फैलिएको...