मेरो पालिका

मकवानपुरगढीमा रैथानेबाली प्रवद्र्धन कार्यक्रम

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यटनलाई कृिषसँग जोड्दै कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँ– पालिकाको कार्यालयले पालिकाभित्र सञ्चालित होटल, घरवास (होमस्टे), रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउनको...

स्वास्थ्यसेवामा अब्बल बन्दै मकवानपुरको राक्सिराङ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका स्वास्थ्य क्षेत्रका अब्बल बन्दै गएको छ । भौगोलिक हिसाबले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् । गाउँपालिकाले ९ वटा वडामा १० वटा स्वास्थ्यसंस्था स्थापना गरेर नागरिकमा उपचार सेवा पुर्याइरहेको छ । १० वटा स्वास्थ्य संस्थामध्ये ६ वटा...

हेटौंडामा बस र मोटरसाईकल ठोक्कियो एकको मृत्यु

हेटौंडा । हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो । नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशावाट...

राष्ट्रिय कलाकारहरुको उपस्थितिमा मनहरीमा साँस्कृतिक कार्यक्रम

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी १ मा उज्यालो पर्व तिहार तथा छठ पर्वको पावन अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सेन्टर झुल्यान युथ क्लबको आयोजनामा कार्तिक २१ गते मनहरी १ को बाल जिवनज्योती स्कुलको मैदानमा साँस्कृतिक कार्यक्रम तथा चिठ्ठा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु...

निजगढ नगरका किसानलाई किसान क्रेडिट कार्ड

बारा । जिल्लाको निजगढ नगरपालिकाले कृषकहरुको लागि किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने भएको छ । किसानलाई सहुलियत ऋण दिन किसान क्रेडिट कार्ड स्किम संचालन गर्न लागिएको मेयर सुरेश कुमार खनालले बताए । नगरको कार्यपालिका बैठकले किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निर्णय गरेको हो । किसानहरुलाई बैंक मार्फत...

भ्रष्टाचार अभियोगमा कैलाश गाउँपालिका अध्यक्ष मोक्तान निलम्बित

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ । अख्तियार दुरुपयोग अनुसान्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित कर्मचारीहरुबिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न बिशेष अदालत काठमाडौँले पत्र...

मनहरीका दीर्घरोगीले निःशुल्क उपचार पाउने

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका दीर्घरोगीहरुले निःशुल्क उपचार सेवा पाउने भएका छन् । दीर्घरोगीहरुलाई आवश्वयक औषधी उपचार गर्न सहज होस् भन्ने उद्येश्यले पाटन अस्पताल र मनहरी गाउँपालिका बिच सम्झैता भएको मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । गाउँपालिका भित्रका र्दीघरोगका बिरामीहरुलाई गाहे अप्ठ्यारो पर्दा घरमै गएर उपचार...

मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन्। सोमबार(आज) दिउँसो कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ मोहरेमा ठिंगनबाट हेटौंडा बजार आउँदै गरेको बसबाट खसेर बसका सहचालक गम्भीर घाइते भएका हुन्। ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुर गढी–२ मोडभञ्ज्याङ बस्ने १९ वर्षीय वीरबहादुर गोले गम्भीर घाइते...

लाखौँ रुपैयाँ पर्ने रोल्पा नगरपालिकाको दुध बोक्ने ट्याङ्कर प्रयोगविहीन

रोल्पा । रोल्पा नगरपालिकाले गत ३ वर्ष अघि खरिद गरेको दुध बोक्ने ट्याङ्कर प्रयोगविहीन बनेको छ । किसानहरुले उत्पादन गरेको दुधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा ल्याइएको ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा बिग्रिन थालेको छ । नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान...

बकैयामा भोलि युवा संघको बृहत युवा भेला हुँदै,सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा भोलि (असोज २३ गते) नेकपा एमाले निकट राष्ट्रिय युवा संघ,बकैया कमिटीले गाउँपालिका स्तरीय बृहत युवा भेला गर्ने भएको छ । बकैया–६ को गौतम बुद्ध पर्यटन पार्कमा हुने युवा भेलाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ,बकैया कमिटीका संयोजक विजय वाईवाले जानकारी दिए ।...