मेरो पालिका

हेटौंडाको पीप्लेमा व्याडमिन्टन प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा – ५ को आयोजनामा पीप्लेको बालज्योती माबिको कबर्ड हलमा व्यामिन्टर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यस्ता प्रतियोगिता दशैँको समयमा भन्दा पनि सधै गर्नुपर्ने बताए । उपमहानगरपालिका वडा नम्बर–५ कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले ब्याडमिन्टनले शरिर पनि...

बकैयामा विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिक व्यवस्था गर्न शिक्षक संगठनको माग

मकवानपुर। पूर्वी मकवानपुरको बकैया गाउँपालिका भित्र रहेको प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीहरुलाई न्युनतम मासिक पारिश्रमिक व्यवस्था गर्न माग गरिएको छ । मंगलबार नेपाल राष्ट्रिय शिक्षक संगठन,बकैयाले गाउँपालिका भित्रका प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत शिक्षिका र विद्यालय तहमा कार्यरत विद्यालय कर्मचारीलाई न्युनतम तलबभत्ता व्यवस्था गर्न माग गरेको...

गाई काटेको आरोपमा पक्राउ परेको ९ जनालाई जनही ४० हजार धरौटीमा रिहा गर्न आदेश

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेको १० जना मध्ये ९ जनालाई ४० हजार धरौटीमा रिहा गर्न आदेश जारी भएको छ । सोमबार जिल्ला अदालत मकवानपुरको न्यायाधीस कमल विष्टको एकल इजलासले पक्राउ परेको मध्ये ९ जनालाई जनरी ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश...

दशैँ अघिनै हेटौँडाका बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता

मकवानपुर। दशैँ अघिनै हेटौँडाका बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । दशैँ अघिनै सामाजिक सुरक्षा भत्ता लिन पाउनेगरी आज हेटौँडा उपमहानगरपालिकाले बैंकमा रकम पठाएको हो । चालु आर्थिक वर्षको असार, साउन र भदौ महिनाको सामाजिक सुरक्षा भत्ता आज बैंकमा पठाइएको हेटौँडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले बताए । रकम...

मकरीमा, मनहरी कांग्रेसको शुभकामना आदान प्रदान, ११ जना कांग्रेसमा प्रवेश

मकवानपुर । नेपाली कांग्रेस मनहरी १ ले नजिकिदै गरेको विजया दशमी,शुभ दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मनहरी १ को मकरीमा रहेको मोर्डन सभाहलमा भएको उक्त कार्यक्रममा कांग्रेस मनहरीका सभापती प्रकाश बर्तौलाले चाडपर्वहरुलाई बढि खर्चिलो नबनाई मनाउन आग्रह गरे ।...

ओखलढुंगा बस दुर्घटनाः घाइते खड्कालाई थप उपचारका लागि काठमाडौँ लगियो

ओखलढुंगा ।ओखलढुंगा  जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन। बा ३ ख ९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका हुन। घाइते खड्कालाइ उपचारको लागि...

ओखलढुंगाको चम्पादेवी बस दुर्घटना,एक घाईते

ओखलढुंगा -ओखलढुंगा  जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । बा३ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य...

मकवानपुरमा गाँउपालिका अध्यक्षसँगै पत्रकारलाई पनि भ्रष्टचारको मुद्धा

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ । अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले  बताउनुभयो । आयोगमा मुद्धा दायर भएसंगै अध्यक्ष मोक्तान स्वत निलम्बनमा पर्नुभएको छ । आयोगले आरोपीहरुसँग...

सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण...

मनहरीका मनकारी वडासदस्य,राज्यले दिएको सेवा सुविधा समाजसेवामा खर्च गर्दै

मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नंं.१ का वडा सदस्य नवराज पौडेलले राज्यवाट आफुले पाउने सेवा सुविधा आज सम्म पनि लिएका छैनन् । विगत ४ बर्ष अगि स्थानीयत तहको निर्वाचनमा निर्वाचीत भएपश्चात सरकारबाट आफुले पाउने सेवा सुविधा नलिएका हुन् । उनले राज्यवाट पाउने गरेको सेवा सुविधा ४ बर्ष...