मेरो पालिका

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनमा अवरोध

हेटौँडा/ देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । आठ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनामा भइरहेको अवरोधका कारण काम अझैसम्म सम्पन्न हुन सकिरहेको छैन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ थानाभर्‍याङ सबस्टेशनबाट सुरु भइ...

हेटौंँडाका मेयर आफै तातेपछि हुप्राचौरको सरसफाई

हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतको नेतृत्वमा आज शनिबार हेटौंडा ४ स्थित लोकतान्त्रिक चौर (हुप्रचौर) क्षेत्र सरसफाई गरिएको छ । वर्षायामका कारण झार उम्रिएर फोहोर समेत बनेको हुप्रचौर क्षेत्रको सरसफाई गरिएको हो । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको नेतृत्वमा एक सय ५० जनाको टोलिले आज हुप्रचौर क्षेत्रमा...

एमालेले किन रोज्यो गोदावरीको हल ?

काठमाडौँ । एमालेले विधान महाधिवेशनको मिति फेरि सारेको छ । यसअघि असोज पहिलो साताको निम्ति मिति तय गरिएको थियो । हिजो बसेको स्थायी समिति बैठकले असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसको तयारीका लागि स्थायी समितिको बैठक पुनः असोज ३ र ४...

पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै, इटहरी नेकपा एसका उपाध्यक्षले गरे पद अस्वीकार

मोरङ । एक हप्ता अगाडि निर्माण भएको इटहरी उपमहानगरपालिकाको नेकपा एसका उपाध्यक्ष दीपक गौतमले पद अस्वीकार गरेका छन । एमाले–माओवादी एकतापछि बनेको नेकपाको इटहरी वडा नम्बर ४ का अध्यक्ष रहेका गौतमलाई नेकपा एस इटहरीका नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विस्टको प्रस्तावमा उपाध्यक्ष तोकिएको थियो । गौतमले...

फोहोर व्यवस्थापनमा मुलुककै अब्बल हेटौंडा, फेरी पनि पुरस्कृत

मकवानपुर । वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका फोहोर व्यवस्थापनमा अन्य सहरहरुभन्दा अगाडि रहेको छ । उपमहानगरपालिकाले करिब १६ वर्षअघिदेखि निजी क्षेत्रसँगको सहकार्यमा घरघरबाट फोहोर संकलन गर्ने र व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ । घरबाट फोहोर संकलन गर्ने मात्रै होइन, मुख्य बजार क्षेत्रमा हुने फोहोर बढारेर संकलन गर्ने...

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड

काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले...

चितवनका पालिकालाई डम्पीङ साईड बनाउन ठाँउ नैे छैैन

चितवनका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइड बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा समेत दीर्धकालीन ल्याण्डफिल्ड बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् । यसका कारण नदी प्रदूषणको समस्या बढ्दो छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज...

झापाको केचनाकवल बाट सगरमाथा सम्म केबल कार बनाउँदैछौंः मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले झापाको केचनाकवलबाट सर्वाेच्च शिखर सगरमाथासम्म केबलकार निर्माणको योजना अघि बढेको बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापाबाट संसारकै सर्वोच्च...

कर्णाली लगानी सम्मेलन आयोजना हुने, जुट्दैछ यी क्षेत्रमा लगानी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच आज महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा...

सुरुभयो काठमाडौंमा मेलम्चीको पानी वितरण, याङग्री र लार्केको पानी २०८१ भित्रै

काठमाडौं । बहप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले भृकुटीमण्डपमा ढुंगेधाराबाट मेलम्चीको पानी वितरण आरम्भ गरेकी हुन् । यद्यपी चैत गतेदेखि नै मेलम्चीको पानी भने उपत्यकामा ल्याईसकिएको थियो । हाल काठमाडौं उपत्यकाको चक्रपथ भित्र १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी...