विविध
आवश्यकताभन्दा दोब्बर काठ वनैमा खेर, वार्षिक १८ अर्बको आयात
काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तीको चुनौती सम्बन्धी हाका–हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन । नेपाल...
अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर
काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र...
प्रदीप यादवः निगम सुधारका सुत्रधार, पाइपलाइन बनाएपछि फेरे थानकोट डिपोको मुहार
काठमाडौं । नेपाल आयल निगममा आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा बदल्नेको सूचीमा प्रदीपकुमार यादव पर्छन् । निगमको वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख यादव निगमको दूरगामी महत्वका योजनालाई सफल पार्नमा योगदान दिने व्यक्ति मानिन्छन् । कसरी ? पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौंसम्म ट्यांकरबाट...
पौडेल बनिन् केयूको उत्कृष्ट विद्यार्थी, ४ मा ४ जीपीए प्राप्त
काठमाडौं । नेसनल कलेजकी श्रेया पौडेल काठमाडौं विश्वविद्यालय टप गरेकी छन् । पौडेलले स्नातकको उत्कृष्ट विद्यार्थी बनेकी हुन् । केयूले प्रकाशित गरेको अन्तिम नतिजाअनुसार ब्याच २०१६-२०२० को समूहमा चिकित्शा अध्ययन बाहेक सम्पूर्ण विश्वविद्यालयको स्नातक तहमै पौडेल उत्कृष्ट हुन सफल भएकी हुन् । धुम्बाराहीस्थित नेसनल कलेजमा ब्याचलर इन डेभलप्मेन्ट स्टडिजमा...
मनमोहन क्याम्पस स्थापनाको १४ वर्ष पूरा, विश्वविद्यालय बनाउन पहल गर्ने शिक्षामन्त्रीको प्रतिवद्धता
काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले आफनो १४औ वार्षिकोत्सव मनाएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको उदघाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरेका थिए । उद्घाटन मन्तव्यमा मन्त्री श्रेष्ठले स्वास्थ्य बिज्ञानका १३ कार्यक्रमहरु संचालन गरि गुणस्तरिय तथा...
महानिर्देशक दाहालको कोरोना कालमा भन्सार प्रशासन सम्बन्धी पुस्तक सार्वजनिक
काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालको कोरोना कालमा भन्सार प्रशासनः प्रयास एवं अनुभूति संग्रह पुस्तक सार्वजनिक भएको छ । अर्थ सचिव शिशिर कुमार ढुंगानाले विभागमा आयोजीत एक कार्यक्रममा पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा कोरोना कालमा भन्सार प्रशासनले गरेका कामहरु र अनुभवलाई समेटिएको छ । सिंगो देश नै...