विविध
एप्पलको आइफोन १४, यी हुनेछन् फिचर्स
गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्यायो । तर, आइफोन १३ बजारमा आउनुअघि नै आगामी आइफोन अर्थात् आइफोन १४ का विषयमा विभिन्न खाले चर्चा बजारमा चल्न थालिसकेका थिए । हरेक वर्ष आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने एप्पलले आइफोन १३ ल्याइसकेपछि अब सबैको ध्यान आगामी वर्ष बजारमा...
यसरी हुँदैछ महाधिवेशनस्थल निर्माणको तयारी (फिटो फिचर)
१०–१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ,...
२० अर्बभन्दा बढीको लागतमा यस्तो बन्दै छ भगवान गौतम बुद्धको गृह नगरी (फोटो फिचर)
पर्यटकीय विकासको नमुना गुरु योजनाको रूपमा लिइएको २० अर्बभन्दा बढी लागतमा निर्माण हुने भगवान सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरु योजनाको तस्बिर सार्वजनिक भएको छ । तस्वीरः न्युज कारखाना
टिकटकमा ‘परफेक्ट’ जोडीः सम्बन्ध टुट्न लागेपछि श्रीमतीको हत्या
काठमाडौं । अली र एना अबुलाबन टिकटकका लोकप्रिय जोडी थिए । र, सामाजिक सञ्जालमा उनीहरू आपसमा एकदमै खुशी देखिन्थे । उनीहरू र ५ वर्षीया छोरी सँग–सँगै नाच्ने, हृदयस्पर्शी क्षणहरू डकुमेन्टेड गरेर सामाजिक सञ्जाल विशेष गरी टिकटकमा लोकप्रिय थिए । समर्थकरूले पनि उनीहरूको जोडीलाई ‘नाटकरहित’ उत्कृष्ट जोडीको संज्ञा दिएका थिए...
५८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण नेपालबाट नदेखिने
प्रत्येक ६ शताब्दीको अन्तरालमा हुने लामो अवधीको खण्डग्रास चन्द्र ग्रहण आज लाग्दैछ । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव...
सामसङको दोस्रो लक्की ड्रमार्फत् २१ भाग्यशाली विजेता घोषणा
काठमाडौं । सामसङ मोबाइलले दोस्रो लक्की ड्रमार्फत् २१ जना भाग्यशाली विजेता घोषणा गरेको छ। साङसङले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ। जुन योजना अन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्। यसै योजनाको दोस्रो लक्की ड्र मंगलबार...
मंसीर ३ गते ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्ने
काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त...
सहिद स्मृति सभामा ओली (फोटो फिचर)
धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सहिद स्मृतिमा सभामा एमाले अध्यक्ष केपी ओलीसहित नेताहरू । २०३६ सालमा १६ जनाले जीवन आहूति दिएका थिए । अहिले सो स्थानमा ४३औँ सहिद स्मृति सभा आयोजना भइरहेको छ । तस्वीरः न्युज कारखाना
७ किसिमका इ–पासपोर्ट जारी हुँदै, कस्ता व्यक्तिलाई कुन ?
काठमाडौं । हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्ने तयारी गरेको छ। विभागका निर्देशक शरदराज आरनका अनुसार आगामी मंसिर १ गते परीक्षणका रूपमा इ–पासपोर्ट सार्वजनिक हुनेछ। मंसिर २ गतेदेखि सीमित संख्यामा सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गरिनेछ।...
पाटनमा कात्तिक नाचका दृश्यहरु
ललितपुर । ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राती ११ बजेसम्म चलेको थियो । १२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा...