विविध

एक आमाले जन्माइन् एकैपटकमा सात बच्चा

पाकिस्तानको ऐबटाबाद सहरमा एक आमाले एक साथ सात बच्चालाई जन्म दिएकी छिन् । तर, यीमध्ये ६ बच्चाको निधन भएको छ । एकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गत साता ऐबटाबादमा जिन्ना इन्टरनेसनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी हुन् । बिबिसीका अनुसार यी मध्ये पाँच जनाको यही...

नेपाल टेलिकमको अटम अफर,५९९ रुपैयाँमै महिनाभर अनलिमिटेड भ्वाइस सेवा

काठमाडौं। नेपाल टेलिकमले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर सार्वजनिक गरेको छ। कात्तिक एकदेखि लागू हुने गरी टेलिकमले ९० दिनलाई अटम अफर सार्वजनिक गरेको छ। सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ।...

दशैंको टिका लगाउँदा दिइने आशिषको के हो अर्थ ?

काठमाडौं । आज विजयादशी । मान्यजनसँग टिका र आशिष थाप्ने दिन । दशैंमा टिका लगाउँदा श्लोकमार्फत दिइने आशिषको विशेष महत्व हुन्छ । पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक छन् । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठाग्र भए पनि यसको अर्थ भने कमैलाई थाहा छ । यहाँ हाी यी दुवै...

चाडपर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

काठमाडौँ । हरेक वर्ष दशैं, तिहार तथा छठजस्ता पर्व लक्षित अफर ल्याउन नेपालका दुई ठूला दुरसञ्चार ९टेलिकम्युनिकेशन० सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिष्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दुरसञ्चार सेवा...

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौँ । आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ । गएको वर्ष सुनसान भएको काठमाडौँको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको...

मकरीमा, मनहरी कांग्रेसको शुभकामना आदान प्रदान, ११ जना कांग्रेसमा प्रवेश

मकवानपुर । नेपाली कांग्रेस मनहरी १ ले नजिकिदै गरेको विजया दशमी,शुभ दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मनहरी १ को मकरीमा रहेको मोर्डन सभाहलमा भएको उक्त कार्यक्रममा कांग्रेस मनहरीका सभापती प्रकाश बर्तौलाले चाडपर्वहरुलाई बढि खर्चिलो नबनाई मनाउन आग्रह गरे ।...

बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ, चीनका दर्जनौँ विमान ताइबानको प्रतिरक्षा क्षेत्रभित्र !

एजेन्सी । ताइबानले चीनका दर्जनौँ विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको आरोप लगाएको छ । शुक्रबार एकै दिन भएको घटनालाई बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ । बिबिसीका अनुसार परमाणु बम खसाल्ने क्षमतासहितका चिनियाँ विमानहरू ताइबानको एअर डिफेन्स आइडेन्टीफिकेसन जोन हवाइ प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेको ताइबानको रक्षा मन्त्रालयले जनाएको...

भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा...

भारतीय ट्रकको ठक्करबाट चपुरमा एक युवकको मृत्यु

हेटौँडा ।रौतहटको चन्द्रनिगहापुरमा भारतीय ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम् राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकाको चाँदेपुलमा गएराति युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बरको ट्रकले ना ३५ प १८९३ नम्वर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको मृत्यु भएको जिल्ला...

कांग्रेसले तिन तहका चुनाव एक्ले लड्छ,गठबन्धन हुदैन : गगन थापा

हेटौँडा । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाले आगामी तिन तहको निर्वाचन एक्लै लड्ने बताएका छन। काठमाण्डौ महानगरपालिका अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले कांग्रेसले कसैले पस्किएको दुध भात नखाने घोषणा गरेका छन। नेपालका सबै कम्युनिस्ट मिलेर आए पनि कांग्रेस एक्लै लडेर आगामी ५...